No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक, १७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाली सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै माथिल्लो बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २९०६.९१ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसूचक २९२०.९१ विन्दुमा पुगेर तल फर्किएको हो ।

आइतार बजार ५०.१४ अंकले बढेको छ । यो १.७६ प्रतिशत वृद्धि हो । आइतबार बैंकिङ परिसूचकले बजारलाई नेतृत्व गर्‍यो, यसको प्रभाव समग्र परिसूचकमा परेको हो ।

५० अंकले वृद्धि भएको दिन समेत कुल ६ वटा समूहको मूल्यमा भने गिरावट आएको छ । आज बैंक, विकास बैंक, वित्त, लघुवित्त, म्यूचअल फण्ड, लगानी र अन्य समूहको परिसूचक बढेको छ । तर, व्यापार, होटेल र पर्यटन, जलविद्युत, निर्जिवन बीमा, निर्माण तथा उत्पादन र जीवन बीमा समुहको परिसूचक भने घटेको छ ।

आइतबार कुल २१८ कम्पनीको १ लाख ७१ हजार ६० कारोबार भएको छ । कारोबार भएको सेयर संख्या ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ रहेको छ । आइतबार कुल कारोबार रकम भने १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ पुगेको छ ।

आज सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यसबाहेक गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, रिडि हाइड्रोपावर विकास कम्पनी, नेपाल बंगलादेश बैंकको कारोबार सर्किट लेवलमा भएको छ ।

राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यसबाहेक दिव्येश्वरी हाइड्रो, नारायणी विकास बैंक, आँखुखोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावरको मूल्य सर्वाधिक घट्नेमा रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
‘न्यायपालिकालाई विघटन गर्नेतर्फ कार्यपालिका अघि बढ्यो’

सर्वोच्चले गरिदियो कृष्ण थापाको प्रदेशसभा सदस्य पद थमौती

कृषि मन्त्रीको रुपमा कस्तो रह्यो पद्मा अर्यालको कार्यकाल ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .