No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बास्तोला मृत्यु प्रकरणमा १ लाख धरौटी बुझाएर छुटे घरबेटी

बास्तोला मृत्यु प्रकरणमा १ लाख धरौटी बुझाएर छुटे घरबेटी

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका रमेश गिरीलाई जिल्ला अदालत मोरङले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

सोमबार थुनछेक बहसपछि उर्लाबारी– ६ का ६० वर्षीय गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । गिरी प्रवीणको मृत्यु भएको घरका घरधनी हुन् ।

हत्या आरोपमा मंगलबार गिरीसहित ६ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो । आइतबार पक्राउ परेका गिरीलाई सोमबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनछेक बहसपछि एकलाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा गरी बस्ने साथीहरुको कोठामा ४ पुसमा पुगेका प्रवीणको शंकास्पद मृत्यु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीसँग डेरामा बसेका साथीहरुले हत्या गरेको दाबीसहित घरबेटी गिरी, मृत्युको अघिल्लो रात प्रवीण र उनका साथीहरुले सँगै मदिरा सेवन गरेको सौरभ होटल सञ्चालक कुमार राईसहित ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको थियो ।

गत बिहीबार न्यायाधीश लामिछानेको इजलासले रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीनलाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

होटलमा बास्तोलासँगै बसेका उर्लाबारीका ३१ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल भने फरार छन् । फरार तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । मेहरमान, सुदीप र दीपेश, गिरीको घरमा डेरा बस्थे । उनीहरुको कोठामा प्रवीण र रणपहेलीको आउजाउ भइरहन्थ्यो ।

४ पुसमा खानपिनका क्रममा सौरभ होटलका सञ्चालक कुमार राईसँग प्रवीणको विवाद भएको थियो । त्यसपछि प्रवीण साथीहरुसँगै डेरामा पुगेर एउटै कोठामा सुतेका थिए ।

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै आफन्त र स्थानीयबासीको आन्दोलनमा उत्रिएपछि मंगलबार प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो ।

दर्जीसहित फरार रहेका प्रतिवादीहरु प्रहरीले पक्राउ गरी २५ दिन हिरासतमा राखेर छाडेका व्यक्ति हुन् । गत माघ २ गते हाजिर जमानीमा छुटेकाहरु भागेपछि प्रहरीले चारजनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
रसुवागढी नाका नखुल्दा गर्मीको लत्ताकपडा रोकिने चिन्ता

रसुवागढी नाका नखुल्दा गर्मीको लत्ताकपडा रोकिने चिन्ता

प्रचण्ड–माधवको दावी : निर्वाचन आयोगले केही दिनमै हाम्रो पक्षमा निर्णय गर्छ

प्रचण्ड–माधवको दावी : निर्वाचन आयोगले केही दिनमै हाम्रो पक्षमा निर्णय गर्छ

अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछु: सभामुख सापकोटा

अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछु: सभामुख सापकोटा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .