No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछु: सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले सर्वोच्च अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसको अवसरमा साेमबार राजधानीमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफ्नो वुद्धि, विवेक, योग्यता र क्षमता सम्पूर्ण रुपले लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।

संसदको काम कानून निर्माण गर्ने भएको बताउँदै उहाँले फागुन २३ देखि शुरु हुने संसदबाट शुसानका लागि गुणस्तरीय कानून निर्माणमा ध्यान दिने बताउनुभयो ।

सभामुख सापकाेटाले पुस ५ देखि फागुन ११ सम्म नेपाली पत्रकारिताले अग्रवाणी भएर काम गरेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘आज नेपाली पत्रकारिताप्रति गौरव महसुस भएको छ । गत पुष ५ देखि फागुन ११ सम्मको संसद पुनस्थापनाको महान काममा नेपाली पत्रकारिता जगतले भएर काम गरेको छ । लोकतन्त्र बचाउन र संविधानको रक्षाका लागि नेपाली सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ ।’

सभामुख सापकोटाले यसअघि आणविक युद्ध, जलवायु परिवर्तन लगायतका विषयमा धेरै बहस र चर्चा भइसकेको बताउँदै अब पत्रकारिताको माध्यमबाट ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले ल्याउने चुनौतिका बरेमा चर्चा गर्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका लागि सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण भएको धारणा राख्दै यसका चुनौति पनि उत्तिकै रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post
‘निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय कार्यान्वयन नगर्नू’

सेयर बजारमा ४० अंकको सुधार

सेयर बजारमा ४० अंकको सुधार

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .