No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भागीरथी घटना प्रकरण : महेन्द्रनगरबाट पक्राउ एक जना पक्राउ

भागीरथी घटना प्रकरण : महेन्द्रनगरबाट पक्राउ एक जना पक्राउ

काठमाडौ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको मृत्यु घटनामा प्रहरीलाई ठूलो सफलता हात लागेको छ । प्रहरीको उच्च निगरानीमा रहेका एक ब्यक्ति भाग्दा भाग्दै पक्राउ परेका छन् । उनी भारत भाग्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको टोलीले ती ब्यक्तिलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको हो । यद्धपी प्रहरीले यसवारेमा सार्वजनिक गरेको छैन । भागरथी घटना पनि निर्मला पन्तको घटना जस्तो नहोस भनेर निकै सचेत देखिएको प्रहरीलेअनुसन्धानलाई असर गर्ने भन्दै कुनै जानकारी चुहाएको छैन ।

भागरथीको ह त्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइए पछि प्रहरीले ति ब्यक्तिलाई उच्च निगरानीमा राखेको थियो । भागरथी खोचलेक बजारबाट घरतर्फ लागेको देखेपछि उनीपनि सोही वाटो निस्किएको प्रहरी अनुसन्धानवाट खुलेको हो । उनलाई भारत भाग्न लागेको आशंकामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र केही आधार पनि देखिएकाले उनलाई प्रहरीले उच्च निगरानीमा राखेको थियो । ति ब्यक्तिको घर नजिक भागरथीको मोबाइलको ब्याट्री पनि फेला परे पछि प्रहरीको अनुसन्धान उनीतिर मोडिएको हो ।

यद्यपि यहि आधारले मात्र घटनामा उनको संलग्नता पुष्टि भने हुँदैन । त्यसका लागि भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

एकजना शंकितलाई पक्राउ गरेकोबारे प्रश्न गर्दा केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
भागीरथी प्रकरणमा प्रहरीलाई अहिलेसम्मकै ठुलो सफलता, भारत जान लागेका एक सन्दिग्ध व्यक्ति पक्राउ

भागीरथी प्रकरणमा प्रहरीलाई अहिलेसम्मकै ठुलो सफलता, भारत जान लागेका एक सन्दिग्ध व्यक्ति पक्राउ

नयाँ शैक्षिक सत्र असार १ देखि शुरू हुने

नयाँ शैक्षिक सत्र असार १ देखि शुरू हुने

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .