No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

केरुङ नाका पूर्णरुपमा नचल्दा कतिपयकाे रोजीरोटी गुम्याे: सान्सद आचार्य

काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङ नाकाले पनि धेरै रसुवाली जनतालाई अवसर प्रदान गर्न सक्ने बताए । यद्यपी नाका पूर्ण रुपमा सञ्चालन हुनुपर्ने उनको माग छ ।

नौकुण्ड गाउँपािलकास्थित आरुखर्क जुरेढुंगा युवा समाजद्वारा आयोजित सोनाम ल्होसार कार्यक्रममा उनले भने,’रसुवागढी-केरुङ नाका कहिले खुल्ने, कहिले बन्द हुने हुँदा यसकाे प्रत्यक्ष असर रसुवाली जनतामा परेकाे छ।’

नाका प्रभावित हुँदा रसुवाली जनताको गरिखाने बाटो बन्द भएको ,ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा पुगेको बताउँदै उनले जसका कारण धेरैको रोजीरोटी गुमेको बताए ।

१ वर्षदेखि चिनियाँ भूभागमा रहेका गाडी र १ हजार बढी कन्टेनर र सामग्री के कस्तो अवस्थामा छन् भन्ने थाहा नभएको भन्दै उनले ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारीले आत्महत्या नै गरेको खबरले दुःखी बनाएको पनि बताए।

त्यस्तै जनप्रतिनिधिको हैसियतमा आफूलाई पूर्वधार विकासको क्षेत्रमा राम्रो ज्ञान रहेको भन्दै उनले रसुवाका अरु जनप्रतिनिधिले पनि राम्रो सहयोग गरिरहेको भन्दै आभार प्रकट गरे ।

उनले भने, ‘पूर्वाधारका विषयमा आउने दिनमा के गर्ने भन्ने कुरा मलाई राम्रोसँग ज्ञान छ, हामी विभिन्न भूगोलहरुमा सडक बाटाहरु बनायौँ । अब त्यही बाटामा गाडी चढ्ने अवस्थामा रसुवाली दाजुभाइ तथा दिदीबहिनीलाई पुर्याउनुपर्छ भन्ने जमर्को हामीले लिएका छौं ।’

कार्यक्रममा बागमती प्रदेश सांसद प्रेम तामाङ, उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्साल, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पु साङ्बो घले, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
रोल्पा र रुकुममा पनि चुनाव जित्छौं : पोखरेल

‘महिलाले शरीर सुम्पेपछि सिद्धबाबाले करणी गरे’

नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .