No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘चाडपर्व बिदामा सरकारको मनलाग्दी’

‘चाडपर्व बिदामा सरकारको मनलाग्दी’

काठमाडौं । चाडपर्व बिदामा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टि बढेको छ । सरकारले कहिले बिदा खारेज गरिदिने, कहिले सार्वजनिक बिदा दिने गरेपछि असन्तुष्टि बढेको हो ।

आदिवासी जनजाति महासंघले विज्ञप्ति नै जारी गरी चाडपर्व बिदाको विषयमा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले सोनाम ल्होसारको अवसरमा जारी गरेको शुभकामना सन्देशमा जनजातिका मुख्य पर्वमा सरकारले मनलाग्दी गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले मन लाग्दा राष्ट्रिय बिदा दिने र मन नलाग्दा खारेज गर्ने कार्यको हामी निरन्तर खबरदारी गर्दछौं,’ शुभकामना सन्देशमा भनिएको छ ।

सरकारले यो वर्ष सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष भने सरकारले बिदा कटौती गरिदिएको थियो ।

जनजातिले मनाउने मुख्य पर्वमा बिदा कटौती भएपछि त्यसबेलादेखि नै विभिन्न जातीय संगठन र आदिवासी जनजाति महासंघले सरकारको विरोध गर्दै आएका थिए ।

यस्तै, शेर्पा समुदायले पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ । नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामाले विज्ञप्ति जारी गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

अध्यक्ष शेर्पाले सरकारले हिमाली आदिवासी शेर्पाहरुको मूख्य पर्वको तिथि बिगारेर अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् ।

शेर्पा समुदायको मुख्य पर्व ग्याल्बो ल्होसार माघ ३० गते आजकै दिन पर्ने भए पनि सरकारले चैत १ गते राखेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

राष्ट्रपति, प्रधानमन्त्री लगायतले आजै परेको तामाङ समुदायको सोनाम ल्होसार पर्वमा शुभकामना सन्देश जारी गरे पनि ग्याल्बोको भने शुभकामना दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post
राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना

घुसको केन्द्र काठमाडौं, कुन तहको कर्मचारी बढी घुस्याहा ?

घुसको केन्द्र काठमाडौं, कुन तहको कर्मचारी बढी घुस्याहा ?

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...