No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शान्तिपूर्ण आन्दोलनबाट तानाशाह ढल्छ : डा.पौडेल

शान्तिपूर्ण आन्दोलनबाट तानाशाह ढल्छ : डा.पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा.विजय पौडेलले शान्तिपूर्ण आन्दोलनबाट तानाशाहलाई ढाल्न सकिने बताउनुभएको छ । नेकपाको फेसबुक लाईभमार्फत बिहीबार लिइएकाे एक अन्तर्वार्तामा पौडेलले विश्वमा शान्तिपूर्ण आन्दोलनबाट नै ठूला–ठूला तानाशाह ढलेको भन्दै प्रधानमन्त्री ओलीको शक्ति पनि धेरै नटिक्ने बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट पार्टी भित्रैबाट जन्मिएको तानाशाहविरुद्ध लड्दा केही दुख भएपनि हजारौँको रगत र पसिनाले आर्जन गरेको संविधान र लोकतन्त्रको संरक्षणका लागि भ्रममा नपरी सबैले लड्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम कम्युनिष्ट पार्टी मात्र नभएर लोकतान्त्रिक परिपाटीनै सिध्याउने षड्यन्त्र भएको नेता पौडेलको भनाइ छ ।

उहाँले नेकपा नेता रामकुमारी झाँक्रीलाई राष्ट्रपतिको गरिमामाथि आँच पुर्याएको भन्दै पक्राउ गरेर सरकारले नै राष्ट्रपतिको गरिमामा चोट पुर्याउने काम गरेको बतउनुभयो । नेता पौडेलले भन्नुभयो, ‘असल काम गर्नेहरु जेलमा जानुपर्ने हुन सक्छ । रामकुमारीजीलाई जेलमा बस्दा दु:ख होला तर उहाँको राजनीतिक हाइट भने बढेको छ । त्यहाँ बसेर उहाँले गम्भीरता पूर्वक आगामी योजना र केही समिक्षा पनि गर्न सक्नुहुन्छ ।’

उहाँले नेता झाँक्रीलाई पक्राउ गरिएको विरोधमा युवा विद्यार्थीले माइतीघरबाट आज ४ बजे जुलुस निकाल्ने जानकारी समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
सरकारको पहिलो प्राथमिकता निर्वाचन : मन्त्री साह

सरकारको पहिलो प्राथमिकता निर्वाचन : मन्त्री साह

पूर्वराष्ट्रपति बाराक ओबामाले फिल्म ‘तेन्जिङ’ निर्माण गर्ने

पूर्वराष्ट्रपति बाराक ओबामाले फिल्म ‘तेन्जिङ’ निर्माण गर्ने

सप्तरीमा सशस्त्र प्रहरीले तस्करी फष्टाएकाे भन्दै स्थानीयले गरे प्रदर्शन

सप्तरीमा सशस्त्र प्रहरीले तस्करी फष्टाएकाे भन्दै स्थानीयले गरे प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .