No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गंगामायाको स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

गंगामायाको स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे गम्भीर हुन सरकारसँग आग्रह गरेको छ ।

बिहीबार अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेको आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोलीले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलगायत चिकित्सकहरूसँग भेटघाट गरी गंगामायाको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेको थियो ।

भेटपछि टोलीले गंगामायाको शरीरमा आवश्यक पोषकतत्वको कमी तथा नसा साँघुरिएको कारण जुनसुकै बेला पनि स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने भन्दै उनको आईसीयूमा राखेर उपचार गर्न अस्पताललाई निर्देशन दिएको छ ।

टोलीले न्यायको लागि जीवन जोखिममा बनाउने आमरण अनसनको बाटो नरोज्न गंगामायालाई समेत आग्रह गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै लामो समयदेखि अनसनरत गंगामाया पछिल्लो समय पुस पहिलो सातादेखि आमरण अनसनरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
अभिभावक नभएको मौका छोपी बलात्कार प्रयास

अभिभावक नभएको मौका छोपी बलात्कार प्रयास

काठमाडौंका तीन सम्पदा संरक्षणका लागि भारतसँग १४२ करोडको सहयोग सम्झौता

काठमाडौंका तीन सम्पदा संरक्षणका लागि भारतसँग १४२ करोडको सहयोग सम्झौता

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन : मन्त्री महतो

विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन : मन्त्री महतो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .