No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बुधबार हुने नेकपाकाे आमसभाको तयारी पूरा, कहाँ–कहाँबाट निस्कदै छन् जुलुस ?

बुधबार हुने नेकपाकाे आमसभाको तयारी पूरा, कहाँ–कहाँबाट निस्कदै छन् जुलुस ?

sf7df8f}F efb| !%,/f;; ;+:s'tL ko{6g tyf gful/s p88ofgdGqL of]u]z e66/fO{ cfO{taf/ lqe'jg cGt/f{li6«o ljdfg:ynsf sd{rf/LnfO{ tflnd lbg cfof]lht sfo{qmddf dQmJo JoQm ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनकारी पक्षले बुधबार (भोलि) को आमसभाको सम्पूर्ण तयारी पूरा भएकाे जनाएको छ । नेकपाका स्थायी समिति सदस्य तथा संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले विशेष ब्रिफिङमार्फत आमसभाको तयारी पूरा भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार आमसभाका लागि राजधानीका विभिन्न पाँच ठाउँबाट जुलुस निस्कने छन् । भृकुटीमण्डपमा हुन लागेको आमसभाअघि  केशरमहल, पुलचोक, त्रिपुरेश्वर, माइतीघर र जमलबाट मध्यान्ह १२ बजे निस्कने जुलुस सुन्धारामा पुगेर मुल जुलुसमा मिसिने भट्टराईले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरको जुलुसलाई युवासंघले, माइतीघरको जुलुसलाई अनेरास्ववियू र केशरमहलको जुलुसलाई मजदुर संघले नेतृत्व गर्ने भएको छ । त्यसैगरी सबै जुलुसमा सम्पर्क समन्वय केन्द्र, स्थायी समितिका सदस्य, केन्द्रीय सदस्यलागयत सबैले आ–आफ्नो ठाउँबाट नेतृत्व गर्ने भट्टराइले बताउनुभयाे ।

दिउँसो १ बजे सुन्धाराबाट मुलु जुलुस वीरअस्पताल, जमल, घण्टाघर, बागबजार, प्रदर्शनीमार्ग हुँदै भृकुटीमण्डप पुग्ने उहाँले जानकारी दिनुभयो । आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले सम्बाेधन गर्नुहुनेछ । मूल सडक छेकेर गर्न लागिएकाे सभालाई  जतिसक्दो छोटो गर्ने याेजना रहेकाे भट्टराईले बताउनुभयो ।

मञ्चलाइ व्यवस्थित गर्न आजैबाट उल्लेख्य संख्यामा स्वयमसेवकहरू खटाइएकाे भट्टराइले जानकारी दिनुभयाे । भाेलि हुने आमसभा समापन भएकाे २० मिनेटभित्रै सडक सफा गरी खुला गर्न पाँच सय जना मजदुर स्वयमसेवक खटाइएकाे उहाँले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त

बलिउड अभिनेता राजीव कपूरको निधन

बलिउड अभिनेता राजीव कपूरको निधन

१६०  संक्रमित थपिए, १६५ कोरोनामुक्त, ३ जनाको मृत्यु

१६० संक्रमित थपिए, १६५ कोरोनामुक्त, ३ जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .