No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तीन वर्षसम्म कर्मचारीले बुझाएनन् जिससको ल्यापटप

तीन वर्षसम्म कर्मचारीले बुझाएनन् जिससको ल्यापटप

गोरखा । साविकको जिल्ला विकास समितिका पाँच जना कर्मचारीले कार्यालयको ल्यापटप आफैंसँग राखेका छन् । स्थानीय तहमा समायोजन भएको तीन वर्षमा पनि ल्यापटप फिर्ता नगरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिविसमा कार्यरत हुँदा कार्यालय प्रयोजनका लाग दिएको ल्यापटप स्थानीय तहमा समायोजन भएको ३ वर्षसम्म फर्ता नगरेको जिससका शाखा अधिकृत विजयराज वाग्लेले बताए ।

‘ल्यापटप फिर्ता गरिदिन भन्दै हामीले पटक/पटक उहाँहरु कार्यरत स्थानीय तहमा पत्राचार गर्‍यौं,’ उनले भने, ‘तर अहिलेसम्म फिर्ता गर्नुभएको छैन ।’ ल्यापटप फिर्ता नगरेपछि गत पुस ९ गते पनि कार्यालयले सम्बन्धित स्थानीय तहमा पुनः पत्राचार गरेको उनले बताए ।

ल्यापटप फिर्ता नगर्नेमा साविकको जिविसका कर्मचारी दीपेन्द्र अर्याल, विमला वाग्ले, जानुका कुवँर, शोभा दवाडी प्रधान र लालु गुरुङ रहेको जिससले जनाएको छ । उनीहरुमध्ये अर्याल र गुरुङ पालुङटार नगरपालिका तथा वाग्ले, कुवँर र दवाडी गोरखा नगरपालिकामा कार्यरत छन् ।

जिससका अनुसार दवाडीसँग ल्यापटप र स्क्यानर छ । दवाडीले केही दिनमै ल्यापटप बुझाउने बताएकी छिन् । ‘स्क्यान्नर म सँग छैन कार्यालयमै छ, ल्यापटप मात्र हो, अब आजभोलिमा फिर्ता गर्छु,’ अनलाइनखबरसँग उनले भनिन् ।

वाग्लेले पनि ल्यापटप फिर्ता नगरेको स्वीकार गरिन् । ‘सरुवा भएर अन्त जानेले त फिर्ता गरेका छैनन्, म त यही ढोका नजिकै काम गर्छु, तर राज्यको सम्पत्ति हो फिर्ता गर्नुपर्छ, अब फिर्ता गर्छु,’ उनले भनिन् ।

कुँवरले आफूसँग रहेको ल्यापटप प्रयोगविहीन अवस्थामा रहेको बताइन् । ‘थोत्रो भएर चलेको छैन, अफिसलाई दिए पनि त्यो काम छैन, तर फिर्ता गर्छु,’ उनले भनिन् ।

पालुङटार नगरपालिकामा कार्यरत अर्याल र गुरुङ भने फोन सम्पर्कमा आउन चाहेनन् । जिससको कार्यालयमा हाल एउटा मात्र ल्यापटप रहेको शाखा अधिकृत वाग्लेले बताए । ‘राज्यको सम्पत्ति व्यक्तिले लिँदा यहाँ कार्यालयको काम गर्न पनि समस्या भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post
रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो करिब ५ खर्ब

रेमिट्यान्स ११ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो करिब ५ खर्ब

सांसदको प्रश्न-कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय कानुनसम्मत छ ?

सांसदको प्रश्न-कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय कानुनसम्मत छ ?

एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .