No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सुपाच्य खुराक : खिचडी

सुपाच्य खुराक : खिचडी

खिचडी मुख्य गरि चामल र दाल मिसाएर पकाइन्छ । यसमा मसलाको मात्रा धेरै कम राखिन्छ । यसलाई हामीले त्यत्तिकै सादा वा दहीसँग खान सक्छौं ।

यसको सेवनले हाम्रो शरीरलाई धेरै लाभ गर्ने भएकाले सबै डाक्टरहरुले बिरामी भएको बेलामा खिचडी खान सल्लाह दिन्छन् । साथै यसलाई आर्युर्वेदमा पनि महत्वपुूर्ण र जरुरी आहार मानिएको छ ।

यसमा कैयौं स्वास्थ्यवर्धक तत्वहरु हुन्छन् जसले बिरामी भएको बेलामा तपाईंलाई  शरीरमा भएको रोगसँग लड्ने तागत दिन्छ र तपाईंलाई स्वस्थ बनाइराख्छ ।

आउनुहोस् खिचडी खाएमा मिल्ने फाइदाको बारेमा कुरा गरौं जसबाट हामीले बिरामी भएको बेलामा मात्रै होइन स्वस्थ भएको बेलामा पनि खिचडी खान उपयुक्त हुन्छ भन्ने थाहा पाउन सक्छौं ।

१. पोषक आहार

खिचडी एक पूर्ण आहार हो जसमा पोषक तत्वको सन्तुलिन मात्रा मिल्छ । यो चामल, दाल र घिउको मिश्रणले बन्छ जसले हामीलाई प्रचुर मात्रामा कार्बोहाइड्रेट््स, प्रोटिन, फाइबर, भिटामिन सी, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र पोटासियम प्रदान गर्छ ।

यसलाई अझै स्वास्थ्यवर्दक बनाउनको लागि यसमा केही हरिया सागसब्जीहरु पनि मिसाउन सकिन्छ ।

२. पाचनमा सजिलो

खिचडी पेट र आन्द्राको लागि धेरै लाभदायक आहार हो । किनभने यसलाई पचाउनमा शरीरको पाचनप्रणालीलाई धेरै मेहनत गर्न पर्दैन र सजिलैसँग हाम्रो शरीरलाई पोषकतत्व मिल्छ । यसको हल्कापन र पोषक गुणको कारणले विशेषगरि यो बच्चा र वृद्ध मानिसको लागि उचित आहार हो ।

३. त्रिदोष आहार

आयुर्वेद अनुसार खिचडी एक सम्पूर्ण र अत्यावश्यक आहार हो । यसमा हाम्रो शरीरको तीन दोष वायु, पित्त र कफलाई नियन्त्रित गर्ने क्षमता हुन्छ ।

यसको सेवनले हाम्रो शरीरको विषाक्त पदार्थहरुलाई बाहिर निकाल्छ र शरीर स्वस्थ बनाउँछ । यसले मानव शरीरको उर्जा, रोग प्रतिरोधक क्षमता र पाचनक्रियालाई पनि राम्रो बनाउँछ ।

४. ग्लुटेन फ्रि आहार

जो मानिस आफ्नो स्वास्थ्यको ख्याल गरेर वा आवश्यकताको कारण ग्लुटेन फ्रि आहारको सेवन गर्छन् उनीहरुको लागि खिचडी धेरै राम्रो विकल्प हो । किनभने र दाल र चामलमा ग्लुटेन हुँदैन । खिचडीको सेवनले तपाईंले ग्लुटेनको कारणले हुने अपच वा आन्द्राको समस्या झेल्न पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सीहरु

झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सीहरु

नेपालमा सोमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो नयाँ भेरियन्ट

खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .