No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली

ओलीको योजना : विकास बजेट काटेर निर्वाचन खर्च जुटाउने

काठमाडौं, : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा वि घटन गर्न तयारीमा लागेका छन्। आफ्नो समर्थक मुख्यमन्त्री अ ल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा वि घटनको तयारीमा जुटेका हुन्। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अ ल्पमतमा छन्। ओली समूह ब लियो गण्डकी प्रदेशमा मात्रै हो।आइतबार संघीय सरकारको प्रतिनिधिसभा वि घटन गरेपछि प्रदेशमा आफूनिकट मुख्यमन्त्री अ ल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्र देशसभासमेत वि घटन गर्नका लागि प रामर्शमा जुटेका छन्।

बुधबार साँझ प्रधानमन्त्री ओली आफूनिकट नेतासँग प्रदेशसभा वि घटन गर्दा के हुन्छ भनेर फोनमार्फत छलफल गरेको उनीनिकट एक नेताले जानकारी दिए। आफूनिकट मुख्यमन्त्री र मन्त्री सं कटमा परेका कारण उनले प्रदेशसभा पनि वि घटन गरेर सँगै निवार्चनको घो षणा गर्ने तयारी गरिरहेको ती नेताले बताए।‘आजको केन्द्रीय कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक बोलाएर उक्त निर्णय गर्न तयारी भइसकेको छ। प्रधानमन्त्रीले प्रदेशसभा पनि प्रतिनिधिसभासँगै वि घटनका गर्न लाग्नुभएको थियो। तर, वि वाद प्रदेश र स्थानीय तहसम्म पुग्छ भनेर उक्त नि र्णय रो किएको थियो,’ उनले भने, ‘हाल रा जीनामा दिएका सबै मन्त्रीलाई समेत प्रदेशसभा वि घटन हुन्छ भने थाहा छ।’प्रतिनिधिसभा वि घटन हुँदा प्रधानमन्त्रीले प्रदेशसभा पनि वि घटन हुँदैछ भनेर सन्देश दिएका थिए।

संविधानले प्रदेशसभा वि घटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थाअनुसार ओलीले प्रदेशसभा वि घटन गर्न सक्ने कानुन व्यवसायीको मत छ। संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्य संवैधानिकरूपमा प्रदेशसभा वि घटन गर्न सक्ने व्यवस्था रहेको बताउँछन्। आचार्य भन्छन्,‘राष्ट्रपतिले प्रदेशसभा वि घटन गर्ने व्यवस्था छ, त्यसअनुसार वि घटन हु नसक्छ।’ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे

मदनको शालिकमा माल्यार्पण गर्न प्रचण्ड र माधव नेपाल बल्खु पुगे

ओली पक्षले तोक्यो प्रदेश कमाण्डर, प्रदेश २ का कमाण्डर बने सत्यनारायण मण्डल

ओली पक्षले तोक्यो प्रदेश कमाण्डर, प्रदेश २ का कमाण्डर बने सत्यनारायण मण्डल

ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .