No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिर्चैयालाई शिक्षा र कृषिको हवको रुपमा स्थापित गराउनेः मिर्चैया नगर प्रमुख श्रवण यादव

मिर्चैयालाई शिक्षा र कृषिको हवको रुपमा स्थापित गराउनेः मिर्चैया नगर प्रमुख श्रवण यादव

संजय यादव, ८ पुस, बुधबार
गोलबजार, सिरहा
सिरहाको मिर्चैयालाई शिक्षा र कृषिको हवको रुपमा स्थापित गराउने मिर्चैया नगर प्रमुख श्रवण कुमार यादवले बताएका छन् । नगर प्रमुख यादवले भने, स्मार्ट सिटि बनाउनको लागि द्रुत गतिमा विकास अगाडी बढी सकेकोे बताए । नगर प्रमुख यादवले भने, मिर्चैयालाई सिरहामा मात्र हैन, प्रदेश २ कै नमूना स्मार्ट सिटि देखन चाहेको बताए । एक रेडियो अन्तरवार्तामा नगर प्रमुख यादवले यस्तो बताए । नगर प्रमुख यादवले भने, नगरबासीको भरपुर साथ र सहयोग तथा कार्यपालिकाको दीगो र भरपर्दो योजनाको कार्यान्वयनले मिर्चैया छिट्टै स्मार्ट सिटिमा परिणत हुने बताए । अन्तरवार्तामा नगर प्रमुख यादवले बोल्दै भने, मिर्चैया नगरलाई शिक्षा र कृषिलाई हवकै रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।
आफु जहिले पनि जनताको सेवक र सिपाही भएर समृद्ध मिर्चैया नगर विकासमा जोडदार रुपले अगाडी बढीसकेको समेत बताए । प्रमुख यादवले थपे, समृद्ध मिर्चैया बनाउन जस्तोसुकै संघर्ष र चुनौतीको सामना गर्न तमतयार रही जनताको जीवनस्तर उकासन हरबखत जुटी रहने बताए । शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा नमूना विकास गरेको र बाँकी कामलाई समयमै समपन्न गर्ने पनि प्रतिबद्धता जाहेर गरे । प्रमुख यादवले बोले, नगर विकासको लागि कसैलाई काखा र पाखा नगरेको, जनप्रतिनिधी र कर्मचारी बीचको सुमधुर सम्बन्धले थप टेवा पुगेको बताए । कारोना महामारीको समयमा पनि जनतालाई बिचलित हुन नदिई उनीहरुको सुख र दुखमा समेत साथ रहेको प्रमुख यादवले भने ।

जाडो बढेसंगै गरीब, दलित, बिपन्न परिवारको लागि न्यानो कम्बल र चौक चौकमा दाउरा आगो बाल्ने् काम समेत शुरु गरिसकेको र अब जाडोले नै नगरमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । प्रमुख यादवले भने, विकास निमार्णमा कुनै बिशेष पार्टी फिल्म नगरी सबैले काँधमा काँध मिलाएर एकजुट भई अगाडी बढन सबैमा अनुरोध गर्दै सबैको साथ र सहयोग रहे नमूना नगरपालिका बनाएर देखाई दिने समेत बताए ।  अहिले मुलुकमा प्रधानमंत्री ओलीले असंबैधानिक कदम चालेर प्रतिनिधी सभा नै बिघटन गरी देशलाई दलदलमा फसाएर अनिर्णयको बन्दीबाट चाँडै निकास पाउने विश्वास दिलाए । प्रमुख यादवले अब असारे विकास होईन, चैत्र बैसाखमा नै काम सकाएर जेठमा नगर सभा गर्ने र चालु आबमा ९० प्रतिशत काम गर्ने समेत विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
माधव-प्रचण्ड समुहबीच पनि विवाद, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

माधव-प्रचण्ड समुहबीच पनि विवाद, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

भर्चुअल समिट : महामारीकाबीच पनि विश्‍व नेताहरुसँग व्यस्त रहे मोदी

भर्चुअल समिट : महामारीकाबीच पनि विश्‍व नेताहरुसँग व्यस्त रहे मोदी

जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी लाखौंको क्षती

जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी लाखौंको क्षती

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...