No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा, यस्ता छन् फिचर्स

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको ‘सामसङ एम ५१’ नेपालमा, यस्ता छन् फिचर्स

धेरै समय टिक्ने ब्याट्री र प्रिमियम फीचर्स भएको स्मार्टफोन मन पराउनेहरूका लागि सामसङले एम सिरिजअन्तर्गत ग्यालेक्सी एम-५१ ल्याएको छ। नेपाली बजारमा पहिलोपटक ७००० एमएएच क्षमताको ब्याट्रीसहित स्न्यापड्रागन ७३० जी रहेको सेट ल्याइएको सामसङ नेपालले जनाएको छ।

ग्यालेक्सी एम५१ मा ६.७ इन्चको एएमएलइडी प्लस इन्फिनिटी ओ डिस्प्ले छ। साथै सिंगल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहेको कम्पनीले जनाएको छ।

‘ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ। ग्यालेक्सी एम-५१ मा रिडिफाइन फिचरहरु राखिएका छन्,’ सामसङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणय रत्न स्थापितले बताए। यो स्मार्टफोनमा इन्टलिजेन्ट अन डिभाइस क्वालकम, एआइ इन्जिन, क्वालकम, स्न्यापड्रागन इलिट गेमिङ सुविधाहरु छ।

स्न्यापड्रागन ७३० जीको एचडीआर गेमिङ, फोर के एचडीआर भिडियो क्याप्चरका कारण एम-५१ मा सफा ग्राफिक्स तथा सिनेमा–क्वालिटी प्राप्त गर्न सकिने छ।

एम-५१ को स्मार्टफोनसँगै सामसङले टाइप सी २५ वाटको चार्जर पनि उपलब्ध गराउने छ। ७००० एमएएच ब्याट्री २ घण्टाभित्रै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। एएमओ एलइडीको तुलनामा एम-५१ को एएमओ एलइडी प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका छ।

यो स्मार्टफोनमा ७००० एमएएचको ब्याट्री राख्दा पनि फोन जम्मा ९.५ एमएम पातलो र तौल दुई सय १३ ग्राम रहेको कम्पनीले जनाएको छ। ग्यालेक्सी एम-५१ को एमओएलइडी प्लस डिस्प्लेले कम पावर खपत गर्छ।

ग्यालेक्सी एम-५१ को क्वाड क्यामरा सेटपमा, दिन र रातमा फोटो खिच्नको लागि ६४ मेगापिक्सलको सोनी आइएमएक्स् ६८२ सेन्सर छ। यो स्मार्टफोनमा एक सय २३ डिग्रीको फिल्ड अफ भ्यु रहेकाले मानव आँखाले जस्तो देख्छ त्यस्तै फोटो खिच्न सक्ने कम्पनीको दाबी छ। त्यसैगरी ग्यालेक्सी एम-५१मा भएको ५ मेगापिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिने कम्पनीले जनाएको छ।

यो फोनले सिंगल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्दै १० सेकेन्डसम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरकफरक आउटपुट प्रदान गर्ने बताइएको छ। जसबाट सात प्रकारका फोटो र तीन प्रकारका भिडियो रहने छ।

एम-५१ दुई मेमोरी क्षमता ६/१२८ जीबी र ८/१२८ जीबीमा ग्यालेक्सी एम-५१ उपलब्ध रहेको जनाएको छ। स्मार्टफोन दुई वटा रंग इलेक्ट्रिक ब्लु र सेलेस्टियल ब्ल्याकमा उपलब्ध छ। ६/१२८ जीबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८/१२८ जीबी स्मार्टफोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई

अहिले जनताको शासन होईन, ओलीको कुशासन होः जसपा बरिष्ठ नेता राई

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .