No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा, असार १८ – सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले विशेष छापा मारेर लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लहान–११ का २८ वर्षीय मिथलेश चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन्। प्रहरीका अनुसार मिथलेश चौधरीको घरमा गरिएको खानतलासीका क्रममा ११३.९१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नेपाली रुपैयाँ २ लाख ७५ हजार ३ सय, भारतीय रुपैयाँ १ हजार २ सय ५०, सुनजस्तो देखिने तिलहरी र नेकलेस, डिजिटल तराजु, मोबाइल फोन, कैंची र लागुऔषध कारोबारमा प्रयोग हुने अन्य सामग्रीहरू बरामद गरिएको छ।

त्यसैगरी, राज नन्दन चौधरीको साथबाट १०.७१ ग्राम ब्राउन सुगर, नगद २ हजार १ सय रुपैयाँ र एक थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

दुबै जनालाई पक्राउ गरी जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

जम्मा बरामद ब्राउन सुगरको तौल प्लास्टिकसहित १२४.६२ ग्राम र प्लास्टिक बाहेक ११८.६१ ग्राम रहेको छ भने बरामद नगद रकम कुल २ लाख ८६ हजार ७ सय १० रुपैयाँ पुगेको छ।

प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी अझ कडा बनाउने र नियमित रुपमा कारबाही अभियान सञ्चालन गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .