No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण

भ्रष्टाचारको ‘हट स्पट’ बन्दै महोत्तरीको पूर्वाधार विकास कार्यालय: राती २ बजे चेक काटिँदै, पत्रकारमाथि प्रहरीकै अगाडि आक्रमण
महोत्तरी । जनताको करबाट चलेको सरकारी संस्थाहरू अब जनसेवा होइन, ठेक्का माफियाको निजी कार्यालयमा रूपान्तरण हुन थालेका छन्। त्यसको उदाहरण बनेको छ — मधेस प्रदेस भौतिक पुर्बाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय, महोत्तरी।
गत राति करिब १ बजे, कार्यालयमा चोरी शैलीमा ठेक्कादारहरूलाई राखेर चेक काट्ने कार्य भैरहेको सूचना पाएर HTP खबरका पत्रकार दिवाकर साह रिपोर्टिङका लागि पुगे। तर घटनाको पर्दाफास हुनुको साटो, पत्रकार माथि प्रहरीकै अगाडि हमला भयो।
पत्रकार माथि खुलेआम हमला – प्रहरी मूकदर्शक!
आफ्नो काम गरिरहेका पत्रकार साहमाथि कार्यालयकै व्यक्ति र ठेक्केदारले हातपात र क्यामेरा खोस्ने प्रयास गरियो। आक्रमणको समय घटनास्थलमा प्रहरी पनि थिए—तर तिनको भूमिका भने नितान्त शून्य। सुरक्षाका लागि तैनाथ प्रहरी मूकदर्शक बनेका थिए, मानौं तिनको जिम्मेवारी नै पत्रकारको खबरलाई रोक्नु हो।
पत्रकार दिवाकर साह भन्छ्न “मैले क्यामेरा समातेर घटना कभर गर्न खोज्दा उनीहरू झनै आक्रोशित भए। प्रहरीको आँखै अगाडि क्यामरा खोस्यो , मलाइ र मेरो क्यामरामेन लाई धक्कामुक्की गर्यो तर प्रहरी चुप लागेर हेर्यो जबकी मैले रिपोर्टिङमा जानुभन्दा पहिला नै महोत्तरीका प्रहरी उपरीक्षक हेरम्भ शर्मा संग सुरक्षा मांगेको थिए तर प्रहरीले उल्टै गलत काम गर्नेहरुलाई नै साथ दिए । दिवाकर साह समाजिक संजाल फेसबुकमा लाइभ आएर सुनाए ।
कार्यालय प्रमुख रंगेहात – सरकारी डेस्कमा बियरको बोतल
अझ अचम्मको कुरा के छ भने, कार्यालय प्रमुख राजेसलाल कर्नलाई सरकारी कोठामा बियर खाएको अवस्थामा भिडियाे कैद गरिएपछि बिबाद भएको एक जना प्रत्यक्षदर्शीले बताए । कैद गरिएको भिडियोमा उनी कार्यालयमै रक्सी बियर खाएको भिडियाे रहेको छ । यस्तो दृश्य कुनै बारको होइन — जनताको करदाताबाट सञ्चालित सरकारी कार्यालयको हो। यता पत्रकार दिवाकरले क्यामरा खोसिएको लाइभमा भनेको छ ।
कानुनको खिल्ली, कार्यालय बनेको ‘रात्री क्लब’
नेपालको प्रचलित कानुनअनुसार सरकारी कार्यालयमा काम गर्ने समय बिहान १० देखि साँझ ५ बजेसम्म हो। त्यसपछि सबै प्रशासनिक प्रक्रिया बन्द हुनुपर्ने हो। तर महोत्तरीमा कानुन होइन, ठेक्काको दलाल प्रथा चलिरहेको देखिन्छ।
“रातको २ बजे सरकारी चेक काटिनु भनेको स्पष्ट रूपमा सिन्डिकेटीय भ्रष्टाचार, सत्ता र पैसाको गठजोड हो,” – एक स्थानीय सामाजिक अभियन्ता भन्छन्। “कार्यालय प्रमुखले खुलेआम ठेक्केदारलाई बोलाएर गुंडाराज्य नै चलाएको छ । प्रहरीले यस्ता अबैध काम रोक लगाउनुको साटाे कार्यालयमा भइरहेको यस्ता गैर कानुनी काम लाई प्रसय दिएको स्थानीयहरु को भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

Next Post
सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

सव-इन्जिनियर चौधरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा जागीर चुवाट

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .