No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इरानमाथिको आक्रमणप्रति ब्रिक्स समूहको गम्भीर चिन्ता

काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सहितका देशहरू सम्मिलित ब्रिक्स समूहले इरान विरुद्ध भइरहेको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

ब्रिक्सले हालै संयुक्त विज्ञप्ति जारी गर्दै जुन १३ देखि इरानमाथि भइरहेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी इरानमाथिको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं र सबै पक्षहरूलाई संवाद र कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आह्वान गर्दछौं।”

समूहले विशेषगरी “शान्तिपूर्ण आणविक प्रतिष्ठानहरू” विरुद्ध गरिएका आक्रमणलाई अन्तर्राष्ट्रिय नियमहरूको स्पष्ट उल्लङ्घन भन्दै निन्दा गरेको छ।

ब्रिक्सको यो बयान त्यस्तो समयमा आएको हो जब हालै भारतले इरानमाथिको आक्रमणको लागि इजरायलको आलोचना गरिएको सांघाई सहयोग संगठन (एससीओ) को विज्ञप्तिबाट आफूलाई टाढा राखेको थियो। तर भारतले भने ब्रिक्स समूहको यो विज्ञप्तिबाट भने आफूलाई अलग राखेको छैन।

हाल ब्रिक्स समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित साउदी अरेबिया, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासमेत सामेल भइसकेका छन्। समूहले भविष्यमा यस्ता आक्रमणबाट उत्पन्न हुने सम्भावित मानविय संकटप्रति पनि गहिरो चासो व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
गाजामा युद्धविराम र बन्धक रिहाइमा मध्यस्थता तीव्र, तर इजरायलसँग वार्ता अझै बाँकी

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

साउन २९ देखि एसईईको ग्रेड वृद्धि परीक्षा संचालन हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .