No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चितवन: बुटवल-नारायणगढ सडकको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध, यातायात ठप्प

चितवन: बुटवल-नारायणगढ सडकको वैकल्पिक मार्ग समेत पूर्ण रूपमा अवरुद्ध, यातायात ठप्प

चितवन, असार ९ — बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्रको दुम्कीवास आसपासको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि पानीको बहाव अत्यधिक बढेपछि सवारी आवागमन ठप्प भएको हो।

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवासको मूल पुल भाँचिएपछि अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो। तर, हालैको भारी वर्षाले उक्त डाइभर्सन बगाएपछि वैकल्पिक रूपमा खोलिएको भित्री मार्ग पनि आज बिहानदेखि पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

उनका अनुसार विनयी त्रिवेणी–३ मा रहेको खरंगे खोलामा आएको बाढीले भित्री मार्गसमेत भत्काएपछि होल्डमा राखिएका साना तथा मध्यम (१२ चक्केसम्मका) सवारीसाधनलाई प्रयोग गरिँदै आएको सर्दी–ज्यामिरे मार्ग पनि ठप्प भएको हो।

वर्षा र अस्थायी पूर्वाधारमा भर पर्नुपर्ने बाध्यता भएकाले यात्रुहरूलाई निकै सास्ती भएको प्रहरीले जनाएको छ। अहिले दाउन्ने–दुम्कीवास सडक खण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।

सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको भए पनि लगातारको वर्षाले तत्काल समस्या समाधान हुने अवस्था नरहेको प्रहरीले जनाएको छ। यातायात अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
आर्थिक विवादमा मुछिएका सप्तरीका एसपी खतिवडाको सरुवा

आर्थिक विवादमा मुछिएका सप्तरीका एसपी खतिवडाको सरुवा

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

कतारमा रहेको अमेरिकी सैन्य बेसमा इरानद्वारा मिसाइल आक्रमण

कतारमा रहेको अमेरिकी सैन्य बेसमा इरानद्वारा मिसाइल आक्रमण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .