No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

के तपाईं सौर्यमण्डलका सातवटा ग्रह एकसाथ देख्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईंले फेब्रुअरी २८ कुर्नुपर्नेछ ।

आगामी २८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् ।

यो घटना खगोल विज्ञानका शौखिन तथा आम मानिसहरुका लागि एउटा अद्भूत अवसर हुनेछ । यसरी सौर्यमण्डलका सबै ग्रह एकसाथ देखिने घटना निकै विरलै हुन्छ ।

आम रुपमा केही ग्रह एकै समयमा सूर्यको एकातर्फ हुन्छन्, तर सबै ग्रह एकसाथ एउटै लाइनमा आउनु निकै दुर्लभ हुन्छ ।

फेब्रुअरी २८ मा यी सातै ग्रह एउटै सिधा रेखामा देखिनेछन्, जसरी किताबमा पढाइन्छ । वास्तवमा आम रुपमा सबै ग्रहहरुले अलग अलग घेरामा रहेर सूर्यको परिक्रमा गर्दछन् । त्यसैले ग्रहको कक्ष फरक फरक हुनाले उनीहरु सिधा रेखामा देखिँदैनन् ।

कसरी हेर्ने यो दुुर्लभ दृष्य ?

फेब्रुअरी २८ को बेलुका सूर्यास्तपछि शनि, बुध, शुक्र, मंगल, बृहस्पती, अरुण तथा बरुणलाई आकाशमा सिधा एकैसाथ देखिनेछ । यीमध्ये बुध, शुक्र, बृहस्पती र मंगललाई नांगो आँखाले नै देख्न सकिनेछ । त्यस्तै अरुण र बरुण ग्रहलाई चाहिं सामान्य दूरबिन तथा टेलिस्कोपको प्रयोग गरेर हेर्न सकिनेछ। तर, शनि ग्रहलाई देख्न भने निकै कठिन हुनेछ र तपाईंले आफ्नो निश्चित अवस्थितिको लागि निश्चित समय पत्ता लगाउनु पर्नेछ र सोही समयमा मात्र शनी ग्रहरलाई पनि सँगै देखिनेछ ।

सातै ग्रहलाई हेर्नका लागि तपाईं सही समय र स्थानमा हुनुपर्नेछ । ग्रहहरुको उदय र अस्त हुने समय तथा उनीहरुको आकाशीय स्थान हाम्रो पृथ्वीको अवस्थितिमा निर्भर गर्दछ । तपाईंले अनलाइन टूल्सको प्रयोग गरेर ग्रहहरु देखिने सही समय तथा स्थान थाहा पाउन सक्नुहुनछ ।

यसका लागि तीनवटा निकै उपयोगी अनलाइन टूल रहेका छन, जसमा तपाईंले उक्त खगोलीय दृष्य देख्न पाउनुहुनेछ । ती, Time and Date, Stellarium / Sky Tonight रहेका छन् । Time and Date एउटा अन्तरक्रियात्मक टूल हो, जसले तपाईंलाई खगोलीय दृष्य हेर्नका लागि मिति तय गर्ने अनुमति दिन्छ । यसमा तपाईंले प्रत्येक ग्रहको उदय तथा अस्तको समय, आकाशमा कहाँ देख्न सकिन्छ भन्ने कुरा समेत थाहा पाउन सकिन्छ ।

स्टेलेरियम एउटा वेब टूल हो जसले सबै ग्रहको स्थिति देखाउँछ । त्यसैगरी स्काइ टुनाइट चाहिं एउटा नि:शुल्क मोबाइल एप हो । यसले तपाईंको फोनको हार्डवेयर प्रयोग गरेर तपाईंको स्थानको अनुमान लगाउँछ र आकाशमाथिको एक नक्शामा खगोलीय पिण्डको वास्तविक स्थिति देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

Next Post
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन

एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन

अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान

अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान

हलिउड अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती आफ्नै घरमा मृत भेटिए

हलिउड अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती आफ्नै घरमा मृत भेटिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .