No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वैदेशिक रोजगारीमा रहेका युवाहरूको पहल: बिरामी महतोलाई आर्थिक सहायता

महेश सिंह लहान, सिरहा- लहान नगरपालिका–२० का राम प्रकाश महतो तीन वर्षदेखि पेटको रोग (भोटीसरे) बाट पीडित छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या झेलिरहेका उनलाई माँ लक्ष्मी युवा समाज कल्याण सेवा नेपाल ले आर्थिक सहयोग गरेको छ।

संस्थाका मधेस प्रदेश सञ्चालक टिका राम मोची स्वयम् महतोको घर पुगेर रु. २०,०५५ नगद हस्तान्तरण गरेका हुन्। वैदेशिक रोजगारीमा रहेका युवाहरूले संकलन गरेको रकम सामाजिक सेवामा लगाउने उद्देश्यले संस्थाले विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संस्थाले गरिब, दलित, विपन्न तथा अन्य पीडित वर्गलाई आर्थिक सहयोग, दहेज मुक्त विवाहको प्रवर्द्धन, छुवाछूत र भेदभाव अन्त्य, अन्यायमा परेकालाई न्याय दिलाउने तथा विपत्तिमा परेकालाई राहत उपलब्ध गराउने कार्य गर्दै आएको छ।
सहयोग हस्तान्तरण गर्दै मोचीले भने, “सामाजिक सेवामा निरन्तर क्रियाशील रही विपन्न तथा असहायलाई सहयोग गर्नु हाम्रो दायित्व हो। मानव सेवाभन्दा ठूलो धर्म अरू केही छैन।”
वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूको पहलमा स्थापना भएको उक्त संस्थाले शिक्षा, सीपमूलक कार्यक्रम तथा बालविवाह र दहेज प्रथाको अन्त्यका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।
संस्थाले आगामी दिनमा पनि विपन्न तथा पीडित वर्गका लागि सामाजिक सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
ट्रक र स्कार्पियो ठोक्किँदा ५ जना घाइते

ट्रक र स्कार्पियो ठोक्किँदा ५ जना घाइते

सप्तरीमा रु चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै

बिद्युतको तार सर्ट भई १ घरमा आगलागी: लाखौंको क्षति, ५ वटा चौपाया जले!

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...