No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहान–९ मा महिलाका लागि ब्यूटी पार्लर तालिम सुरु

लहान–९ मा महिलाका लागि ब्यूटी पार्लर तालिम सुरु

महेश सिंह, लहान – महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले लहान नगरपालिका वडा नं. ९ ले दुई महिने ब्यूटी पार्लर सिप विकास तालिम सुरु गरेको छ।
वडाध्यक्ष घुरन चौधरीले आइतबार तालिमको उद्घाटन गर्दै महिलाहरूलाई रोजगारमुखी सीप प्रदान गर्न यो तालिम प्रभावकारी हुने बताए। उनले भने, “यस तालिममार्फत महिलाहरूले नयाँ सीप सिकेर स्वरोजगार बन्ने अवसर पाउनेछन्।” तालिममा ३० जना स्थानीय महिलाहरू सहभागी छन्।
शशि चौधरीको प्रशिक्षणमा सञ्चालित उक्त तालिममा सहभागीहरूले हेयर कटिङ, फेशियल, मेकअप, हेरबल थेरापी लगायतका आधुनिक सौन्दर्य सेवाका सीप सिक्नेछन्। तालिम २०८१ माघ १३ गतेदेखि सुरु भई चैत्र १३ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार तालिमले महिलाहरूलाई आफ्नै व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने लक्ष्य लिएको छ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै महिला अगुवा महेश्वरी चौधरीले महिलाहरूको आर्थिक उत्थानका लागि यस्ता सीपमूलक कार्यक्रमहरू निकै उपयोगी हुने बताइन्। उनले भनिन्, “स्वरोजगार बन्न महिलाहरूलाई आवश्यक सीप र ज्ञान दिँदा आत्मनिर्भर बन्ने अवसर मिल्छ। यसले समाजमा महिलाको भूमिका अझ सशक्त बन्दै जानेछ।”
लहान नगरपालिका वडा नं. ९ को आयोजना र शशी ब्यूटी पार्लर, लहान–८ को प्राविधिक सहयोगमा सञ्चालित तालिममा सहभागी महिलाहरूले आधारभूतदेखि व्यावसायिक स्तरसम्मका सौन्दर्य सेवा सम्बन्धी सीप सिक्न पाउनेछन्।
तालिममा सहभागी भएका महिलाहरूले तालिमपछि लहान क्षेत्रमा ब्यूटी पार्लर सञ्चालन गर्दै आत्मनिर्भर बन्ने लक्ष्य लिएको बताएका छन्। तालिम सफल पार्न स्थानीय तह तथा अन्य सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको वडाध्यक्ष चौधरीले बताए।
स्थानिय समाजसेवी तथा अधिकारकर्मीहरूले पनि यस्ता सीपमूलक तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
शीतलहर पीडितलाई लहानमा कम्बल वितरण

शीतलहर पीडितलाई लहानमा कम्बल वितरण

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता

रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने

रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...