No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सीके राउतले गोमालाई सांसद बनाउँन ११ लाख लिएको खुलासा

काठमाडौँ । आफ्नै प्रस्ताव र पार्टीको सिफारिसमा नियुक्त जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ सापकोटालाई हटाउन  डा. सीके राउतले उनीसँग लाखौं रुपैयाँ बुझेको रहस्य खुलेको छ। मधेश केन्द्रित पार्टीले सापकोटालाई खस–आर्य समानुपातिक सूचीबाट सांसद बनाउँदा राउतले ३२ लाख रुपैयाँ बुझेको तथ्य बाहिरिएको छ।

चौथो प्रयासमा पनि सांसदबाट हटाउन नसकेपछि राउतको पार्टीले केही दिनअघि सभामुखविरुद्ध अनेक आरोप लगाउँदै संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको थियो। तर, सभामुखले सापकोटालाई सांसदबाट हटाउन उपयुक्त कारण र प्रमाण नपुगेको औपचारिक रुपमा जनाइसकेका छन्।

जनमतले सोमबार विज्ञप्तिमार्फत् सभामुख घिमिरेको राजीनामा मागेको छ। जनमत प्रवक्ता शरदसिंह यादवले सभामुख घिमिरे अमुक पार्टीको कार्यकर्ता बनेको आरोप लगाएका छन्। तर, गोमाले सांसद बन्नुअघि मेगा बैंकको जनकपुर शाखास्थित सुरेन्द्रनारायण यादवको खातामार्फत सिकेलाई ११ लाख रुपैयाँ दिएको विवरण सार्वजनिक भएको छ।

यादवको खातामा गोमा आफैँले एक हजार दरको आठ लाख र पाँच सय दरको नोट तीन लाख जम्मा गरिदिएकी थिइन्। रकम जम्मा गरिएको भौचरमा उद्देश्यः व्यापार उल्लेख छ।

महोत्तरीकी गोमाको पारिवारिक स्रोतले नगद बुझाउन लिएको ऋणले आफ्नो परिवार आर्थिक रुपमा थला परेको जनाएको छ। सांसदको तलबभत्तासमेत सबैजसो पार्टीलाई बुझाउनुपर्ने अवस्था बनेको र निजी सचिवसमेत उनीहरुकै मान्छे राख्न लगाएपछि आर्थिक संकट बढेको गोमाका एक जना नातेदारले बताए। पहिले गोमाको निम्ति पार्टीले स्वकीय सचिवमा अशोक साहलाई खटाएको थियो। तर अहिले मनिषाकुमारी झालाई राखिएको छ। उनी पेशाले विद्यार्थी हुन्।

यो समाचार जनआस्थाबाट साभार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
प्रचण्ड- लु भेटवार्ता : विपिन जोशीको रिहाईदेखि शान्ति प्रक्रिया टुंग्याउन लागेको विषयमा छलफल

सिरियाका विद्रोही नेताहरुले सरकारी टिभी च्यानल र रेडियोबाट दिएको सन्देशमा के भने ?

ग्रामिण महिलाहरुको अगुवाईमा सार्वजानिक सुनवाई

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .