No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मलेशियामा अवैधरुपमा प्रवेश गरेका ६ चिनियाँ डुंगाहरु नियन्त्रण

मलेशियामा अवैधरुपमा प्रवेश गरेका ६ चिनियाँ डुंगाहरु नियन्त्रण

क्‍वालालम्पुर । मलेसियाको कोस्टगार्डले शनिबार जोहोर राज्यको दक्षिणी तटमा रहेको मलेसियाको पानीमा अवैध रूपमा प्रवेश गरेका ६ चिनियाँ डुंगाहरु नियन्त्रणमा लिएको छ । पाँच दर्जन डुंगा सञ्‍चालन दलका सदस्यसहित मलेसियाको कोस्टगार्डले नियन्त्रणमा लिएको हो ।

सबै चिनियाँ नागरिकहरु भएको र उनीहरु चिनियाँ माछा मार्ने जहाजलिएर अवैधरुपमा मलेसयाको समुद्री क्षेत्रमा प्रवेश गरेकोले पक्राउ गरेको बताएको छ ।

मलेशियन समुद्री प्रवर्तन एजेन्सीले तीन जनाको दुई समूहमा यात्रा गरिरहेका जहाजहरू जोहोरको तञ्जुङ सेतापाको दक्षिणपट्टि शुक्रवार बिहान भेटिएको जानकारी दिएको छ ।

“अनुसन्धानले सबै जहाजहरू चीनको किन्हुआंगदाओमा दर्ता गरिएको छन् । ६ डुंगा र ५४ चालक दलका सदस्यहरु रहेका थिए । ३१ देखि ६० वर्षको उमेर समूहका चिनियाँ नागरिकहरु मलेसिया समुद्री विभागबाट अनुमति लिन असफल भएका थिए,” एमएमईएका क्षेत्रीय निर्देशक मोहम्मद जुल्फदली बिन नयन एक बयान मा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
सिरहामा गाँउपालिकाको कार्यालयमा तालाबन्दी

सिरहामा गाँउपालिकाको कार्यालयमा तालाबन्दी

सिरहाका शक्तिपीठमा निषेधाज्ञा, घरमै दशैं मनाउन आग्रह

सिरहाका शक्तिपीठमा निषेधाज्ञा, घरमै दशैं मनाउन आग्रह

बिहार चुनाव में हाहाकार

बिहार चुनाव में हाहाकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .