No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चित्रगुप्त पूजामा प्रयोग गरिएको कलम एक लाखमा बिक्री

सतीश कुमार
राजविराज। कायस्थ जातिको आराध्य भगवान श्री चित्रगुप्त हातमा पूजा गरिएको कलम यस वर्ष एक लाख ५ रुँपैयामा बिक्री भएको छ ।
राजबिराज स्थित चित्रगुप्त मन्दिरमा हरेक वर्ष चित्रगुप्त सेवा समिति राजविराजले भाइ टिकाको दिन हुने वार्षिक पुजामा सो कलम डाक बढाबढ प्रक्रियाबाट बिक्री गर्दै आएको छ ।
यस वर्ष चित्रगुप्त पुजाका लागि ल्याईएको कलम समितिले ११ हजार ५ सय ५५ न्युनतम मुल्य राखी बिक्री शुरु गर्दा डाक बढाबढ हुँदै एक लाख ५ रुँपैयामा राजविराज २ निवासी अध्यापन पेशामा रहेका आशिष कुमार कर्णले डाक साकार गरि लिएका हुन् ।
विगत ३६ वर्षदेखी प्रत्येक बर्ष नयाँ कलम ल्याई भगवान चित्रगुप्तको हातमा राखेर पुजा गरिने र पुजित कलम लिन धेरै जनाले इच्छा राख्न थालेपछि समितिले डाक बढाबढ प्रक्रियाबाट कलम बिक्री गर्दै आएको छ ।
चित्रगुप्तको हातमा राखेर पुजा गरिएको कलमको बिक्रीबाट आउने रकम समितिले कोषमा जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको समितिका महासचिव रन्धिर कुमार कर्णले जानकारी दिए ।
सोही अवसरमा समितिले मावि स्तरका ८ जना र उच्च स्तरका ४ जना जेहेन्दार विद्यार्थीलाई क्रमशः रु. ३ र रु. ५ हजार जनही छात्रबृत्ति प्रदान गरेको छ । छात्रबृत्ति पाउने मावि स्तरका विद्यार्थीहरुमा जागृती कर्ण, श्रृष्टि कर्ण, शुभम कुमार कर्ण, अमृत दत्त, कुणाल लाभ, अमन मल्लिक, दिपिका कर्ण र सत्यम कर्ण रहेका छन् भने उच्च स्तरमा हिमानी कर्ण, कृतिका कर्ण, आरती श्रीवास्तव र विवेकचन्द्र दास रहेको चित्रगुप्त सेवा समितिका कोषाध्यछ राजेश कुमार कर्णले बताए ।
प्रत्येक बर्ष झैं यस बर्ष पनि वार्षिक पूजाको विसर्जनको अवसरमा नगरका कायस्थ बालबालिकाहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
युवा आविष्कारक मनोज साहले बनाए बालुवा चालने मेसिन

समाजसेवी अशोक खड्काको योगदान: मासिक ५० हजार समाजसेवामा खर्च, ३० लाख व्यक्तिगत सहयोग

केवल ४ इलेक्टोरल कलेज भोट जिते ट्रम्प राष्ट्रपति बन्ने प्रक्षेपण, देशवासीलाई सम्बोधन गर्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .