No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

केवल ४ इलेक्टोरल कलेज भोट जिते ट्रम्प राष्ट्रपति बन्ने प्रक्षेपण, देशवासीलाई सम्बोधन गर्दै

काठमाडौं । अमेरिकाका सातमध्ये तीन स्विङ स्टेटमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू फ्लोरिडामा उनको सम्बोधनको खबरबीच यहाँ भेला भएका छन् ।

ट्रम्प आफ्नो चुनावी अभियानको मुख्यालय फ्लोरिडामा आउने विश्वास गरिएको छ। ट्रम्पको लागि मञ्च तयार छ। उनीसँगै उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्स पनि आउन सक्नेछन् ।

यससँगै अमेरिकाका धेरै ठाउँबाट उनका समर्थकका तस्बिरहरू पनि बाहिर आएका छन्, जो उत्सव मनाइरहेका छन् ।

केही मानिसहरूले मागा (मेक अमेरिका ग्रेट अगेन – ट्रम्पको अभियानको नारा) टोपी लगाएका छन् भने अरूले अमेरिकी झण्डामा बेरिएका छन्।

सीएनएनले ट्रम्पले २६६ सिट जित्ने निश्चित भइडकेको र अब ४ सिट मात्र जिते उनी राष्ट्रपति बन्ने प्रक्षेपण गरिसकेको छ । गणना भइरहेका राज्यहरूमा पनि ट्रमपले अग्रता लिइरहेकोले उनलाई २७० सिट जित्न कठिन नहुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

Next Post
ट्रम्पको जित निश्चित, विजयको घोषणा गर्दै भने-अमेरिकाले शक्तिशाली बहुमत दियो

७२ बर्षको उमेरमा लोक गायिका शारदा सिन्हाको निधन,छठि मैयाले दिइन् पहिचान उनकै काखमा फेरिन अन्तिम श्वास

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .