No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

७२ बर्षको उमेरमा लोक गायिका शारदा सिन्हाको निधन,छठि मैयाले दिइन् पहिचान उनकै काखमा फेरिन अन्तिम श्वास

७२ बर्षको उमेरमा लोक गायिका शारदा सिन्हाको निधन,छठि मैयाले दिइन् पहिचान उनकै काखमा फेरिन अन्तिम श्वास

लोक गायिका शारदा सिन्हाको ७२ बर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार दिल्लीको एम्स अस्पतालमा मृत्यु भएको हो । मंगलबार उनको स्वास्थ्य अचानक बिग्रिएपछि राति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ।

शारदा सिन्हाको निधनले छठ पर्वको चहलपहल धमिलिएको छ । शारदा सिन्हाको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
प्रत्येक वर्ष यस पर्वको बिहानी शारदा सिन्हाको छठ मैयाको भजनबाट सुरु भएको थियो । तर यो छठमैया पर्वको पहिलो दिन शारदा सिन्हाको निधनले उनको शुभचिन्तकलाई दुःखी बनाएको छ । शारदा सिन्हालाई गायन जगतमा यति ठूलो तारा बनाउने छठ पर्वको पहिलो दिन शारदा सिन्हाले अन्तिम सास लिनु भाग्यको कुरा हो । शारदा सिन्हाको निधनले छठ पर्वको चहलपहल धमिलिएको छ । सिन्हा छठ पर्वका गीतका लागि परिचित छिन् ।

आफ्नो सुमधुर स्वरले सयभन्दा बढी भोजपुरी गीत सजाउने गायिका शारदा सिन्हाको छठ पूजाको पहिलो दिन मंगलबार निधन भएको हो। सिन्हालाई भारत सरकारले संगीतमा योगदान गरेको भन्दै पद्मभूषण पुरस्कारबाट सम्मान गरेको छ । छठ पूजाको दिन शारदा सिन्हाको गीत जताततै गुन्जिन्थ्यो ।

शारदा सिन्हालाई अक्टोबर २५ मा अस्पताल भर्ना गरिएको थियो । जहाँ उनको उपचार भइरहेको थियो ।शारदा सिन्हाले भोजपुरी सहित हिन्दीमा धेरै गीत गाएकी छिन् । केही दिनअघि शारदा सिन्हाको यो छठको नयाँ गीत पनि सार्वजनिक भएको थियो । शारदा सिन्हा विशेष छठ गीतका लागि परिचित छन्। शारदा सिन्हाका गीतहरू उत्तर प्रदेश र बिहारमा प्रायः यस विशेष पर्वमा सुनिन्छन्। छठ पर्व आज मंगलबारदेखि सुरु भएको छ । छठका गीतहरूले शारदा सिन्हालाई गायनको दुनियाँमा नाम दियो र उनलाई स्टार बनायो । आज छठकै दिन शारदा सिन्हाले छठमैयाको काखमा अन्तिम श्वास लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी

शिक्षा र सामाजिक उत्थानमा पद्मोदय फाउन्डेसनको महत्वपूर्ण योगदान

शिक्षा र सामाजिक उत्थानमा पद्मोदय फाउन्डेसनको महत्वपूर्ण योगदान

समापन समारोहमा प्रमुख अतिथि अशोक खड्काको विशेष सम्बोधन

समापन समारोहमा प्रमुख अतिथि अशोक खड्काको विशेष सम्बोधन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .