No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषा प्रहरीको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ

धनुषा प्रहरीको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ

जनकपुरधाम  । धनुषा जिल्ला प्रहरीको हिरासत फोडेर भागेका नौ थुनुवामध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ । गत राति हिरासतको भेन्टिलेसन फोडेर फरार भएका थुनुवामध्ये सत्यम झालाई जनकचोकबाट तत्कालै पक्राउ गरिएको थियो ।

फरार अन्य आठजनामध्ये तीनलाई प्रहरी धनुषाको विदेह नगरपालिका, वैदेही प्रहरी चौकी नजिकैको लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दाका अभियुक्त विदेह नगरपालिका–७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्कर कुमार यादव, र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्की रहेका छन्।

फरार अन्य पाँचजना थुनुवाहरूको खोजी तीव्र गतिमा जारी छ। तीमध्ये लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–२१ का अमितकुमार झा, विदेह नगरपालिका–७ का रञ्जित मण्डल, औरही गाउँपालिका–२ का विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर, र नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल फरार रहेका छन् ।

प्रहरीले उनीहरूको खोजी अभियानलाई थप सक्रिय बनाएको डिएसपी अवाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
ब्याङ्क तथा वित्तीय संस्था र भ्रष्टाचार निवारणसम्बन्धी विधेयकका प्रावधानमा निजी क्षेत्रको आपत्ति

ब्याङ्क तथा वित्तीय संस्था र भ्रष्टाचार निवारणसम्बन्धी विधेयकका प्रावधानमा निजी क्षेत्रको आपत्ति

‘मृत्युको मुख‍मा धकेलिँदै’ पाका र अनुभवहीन रुसी सैनिक : युद्धमा अहिलेसम्म कति जना मारिए

'मृत्युको मुख‍मा धकेलिँदै' पाका र अनुभवहीन रुसी सैनिक : युद्धमा अहिलेसम्म कति जना मारिए

भौतिक अभावका बीच सिरहाको लक्ष्मण ललिता विद्यालयले उत्कृष्ट शिक्षाको नमूना पेश गर्यो

भौतिक अभावका बीच सिरहाको लक्ष्मण ललिता विद्यालयले उत्कृष्ट शिक्षाको नमूना पेश गर्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .