No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भृकुटीमण्डपको बजार क्षेत्रमा चाडपर्व नजिकिएसँगै चहलपहल

भृकुटीमण्डपको बजार क्षेत्रमा चाडपर्व नजिकिएसँगै चहलपहल

काठमाडौं : कोरोना संक्रमणको कारण ठप्प रहेको भृकुटीमण्डपको बजार क्षेत्रमा चाडपर्व नजिकिएसँगै चहलपहल बढ्न थालेको छ ।
भृकुटीमण्डप क्षेत्रमा मानिसहरुको चहलपहल बढ्न थालेपछि व्यापार पनि बढ्ने भन्दै त्यहाका व्यापारीहरु खुसी भएका छन् ।
कोरोनाको कारण लामो समयसम्म व्यापार व्यवसाय ठप्प हुदा गुजाँरा चलाउन समेत मुस्किल अवस्थामा पुगिसकेका उनीहरु पुनः व्यापार व्यवसाय बढ्न थालेपछि खुसी भएका हुन् ।
दशैंलाई लक्षित गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै र गराउँदै बजार तथा पसल संचालन गरेको काठमाडौं निम्न व्यापारी संघका सहअध्यक्ष चिन्तामणि प्रसाईले बताउनु भयो ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै सो क्षेत्रमा आउने ग्राहकहरुलाई मास्कको प्रयोग तथा बजार क्षेत्रमा प्रवेस गर्नुअघि स्यानिटाइजरको प्रयोग गर्न लगाउने उहाँले बताउनु भयो ।
कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै दशैंमा किनमेल गर्न आउदा स्वास्थ्य सवाधानी अपनाएर आउन पनि उहाँले सबै ग्राहकलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post
ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई कडाइका साथ लागु

ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई कडाइका साथ लागु

युवाहरुले काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन

युवाहरुले काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन

गोलबजारमा पनि डा.केसीको समर्थनमा युवाहरुद्धारा भोक अनशन

गोलबजारमा पनि डा.केसीको समर्थनमा युवाहरुद्धारा भोक अनशन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .