No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘नेतालाई भ्रष्ट बनाउने जनता हुन्’

‘नेतालाई भ्रष्ट बनाउने जनता हुन्’

आदर्श मण्डल–

जहाँका नागरिक रुपैयाँको पछाडि नलागेर भिजन भएको नेतृत्वकर्ता रोजेका छन् । त्यहाँ राम्रो काम, राम्रो विकास भइरहेको छ । जनता पनि खुसी छ्न । उदाहरणको लागि काठमाडौं महानगरपालिका र धरान उप–महानगरपालिका ।
आजकालको जनता नेतामा भिजन देख्दैनन्, कति पढेका छन् त्यो देख्दैनन् । चुनावमा कतिसम्म खर्च गर्न सक्छन् की सक्दैनन् बाहेक केही देख्दैनन् । नेताको बारेमा दुनियाँमा जो सुकैले जे भनोस् तर मेरो सोच अनुसार नेता भ्रष्ट हुँदैनन् ।

नेतालाई जनताले भ्रष्टाचारी बन्न बाध्य बनाउँछन् । जुन जनताले चुनाव आगाडी ह्यान्डपाइपको पानी खान्छन्, ती जनतालाई चुनावको बेला मिनरल वाटर चाहियो । तरकारी खाने रुपैयाँ नभएको जनतालाई मासु चहियो । सस्तो रक्सी खाने जनतालाई ब्रान्डडे रक्सी चाहियो चुनावको बेलामा । जनतालाई त्यतिले मात्रै पुग्दैन जातीय दलान चहियो, मन्दिर चहियो । त्यसले पनि पुग्दैन भने भोज भतेरको लागि भाडाकुडा चाहिन्छ ।

जनताले आपदविपदको बेलामा सहयोग गरेका काम बिर्सेर नेताको पैसा खर्च गराउने मनास्थितिमा मात्रै हुन्छन् । अनि नेताले जनतामा लगानी गरेको रुपैयाँ असुली गर्न तत्तपर हुन्छन् । उसले आफ्नो ब्यक्तिलाई ठेक्का दिन्छन् । ठेकेदार नेतालाई कमिशन पुगाउन चक्करमा हुन्छन् । जसको कारण कमसल कामले कहिले पुल भत्किएको त ,कहिले सडक उदघाट्न नहुँदै भत्किएको, जीर्ण भएको कुरा प्रसस्तै समाचारमा सुन्छौ, देख्छौं । यो सब बदल्ने जनताले मात्रै सक्छ अरु कसैले सक्दैनन् ।

जनताले यसरी नेतालाई भ्रष्टाचारी बनाउन बाध्य हुन्छ ?
राजनीतिमा नेतृत्व कर्ता त समाज सेवा र जनता सेवा लागि होमिएका हुन्छन् । तर राजनीति कर्तालाई भ्रष्टाचारी बन्न मजबुर जनताले नै गर्छन् । हरेक मान्छेमा केहि न केही स्वार्थ हुन्छ । म भन्दि कि जनता मात्रै स्वार्थी छन् । राजनीतिकर्मीमा पनि स्वार्थ लुकेको हुन्छ । कि अहिले देखि नै जनताको आपद विपद पर्दा सहयोग गर्छु भने भोलि चुनावमा सहयोग गर्छन् भनेर । अनि मात्रै भोलि चुनाव जित्न सकिन्छ भन्ने आशा हुन्छ राजनीतिकर्मीमा । तर त्यसको ठ्याक्कै उल्टो हुन्छ । चुनाव आएको बेलामा विपदमा सहयोग गर्ने नेतृत्वकर्तालाई जनताले बिर्सन्छन् । त्यति बेला मात्रै ती जनतालाई रुपैयाँ, खसीको मासु, त्यसको जातिको सार्वजनिक दलान, रक्सी खाने आशमा हुन्छन् । नेताले जब जनताको मानसिकता पढ्छ तब राजनीतिक कर्मीले सोच्छ्न “रुपैयाँ खर्च नगरी त चुनाव जित्ने गाह्रो हुन्छ भनेर । तब नेता बाध्यता चुनावमा रुपैयाँ खर्च गर्न होमिन्छन् । जनताको व्यवहार देखेर यसरी नेता भ्रष्टाचारी बन्छन् ।

नेता सोच्छ्न मैले जनताको त्यत्रो आपद विपदमा सहयोग गरेपनि चुनावमा उठ्दा भोट दिएन । लाखौं ऋण र सरसापट गरी मैले चुनावमा खर्च गरे । अनि चुनाव जितेको हुँ । यदि म चुनाव नजितेको भए मेरो त सारा सम्पत्ति सखाप हुन्थ्यो । मेरो छोराछोरी त सडकमा आइहाल्थे । अब म त निर्वाचित हु । अब भ्रष्टाचार गरिन भने सरकारले दिएको तलबबाट के नै हुन्छ र ? मैले चुनावमा खर्च गरेको ऋण लिएको, रुपैयाँ सपाटी लिएको व्यक्तिलाई कसरी दिनु ?

जनतासंग अनुरोध छ । तपाईं भोट नेताको नोट हेरर हैन सोच हेरेर दिनुस् । त्यसले चुनाव जितेपछि बिकास गर्न सक्छ कि सक्दैनन् । त्यो हेरेर भोट दिनुहोस् । मेरो विचार पढेर तपाईं बदलिनुहोस् । अरुलाई पनि बदलिने सुझाव दिनुहोस् । तपाईं हामी सबै मिलेर देशलाई समृद्धि तर्फ लगौं । यो देश बदल्न हामी नोट लिएर हैन, भिजन देखेर नेतृत्व छनोट गरे अबश्य बदलिन्छ ।
लेखक : आदर्श कुमार मंडल
नेकपा एसका भातृ संगठन ( अनेरास्ववियू केन्द्रिय सदस्य ) तथा राजर्षी जनक विश्वविद्यालय कानुन अध्ययनरत्त छात्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए पदबाट राजीनामा

राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए पदबाट राजीनामा

एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ

एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ

एक वर्षमा भारत लैजान लागिएका १५२ जना बालिका तथा किशोरीहरुलाई धनुषाबाट उद्धार

एक वर्षमा भारत लैजान लागिएका १५२ जना बालिका तथा किशोरीहरुलाई धनुषाबाट उद्धार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .