No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अर्थतन्त्र सुधारका लागि अमेरिकाले मेकोङ राष्ट्रहरुलाई १५० मिलियन डलर सहयोग गर्ने

एजेन्सी : संयुक्त राज्य अमेरिकाले कोरोना महामारीका कारण अर्थतन्त्र धराशायी भएका मेकोङ राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकाले दक्षिणपूर्वी एसियाको मेकोङ क्षेत्रका पाँच राष्ट्रहरुलाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

जसमा थाइल्यान्ड र भियतनामसमेत रहेका छन् । यस विषयमा अमेरिकी विदेश मन्त्रालयले सोमबार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

शुक्रबार अमेरिका-मेकोङ राज्यहरुको पहिलो मन्त्रीस्तरी बैठकपछि अमेरिकाले सहयोगको प्रतिबद्धता व्यक्त गरेको हो ।

कोरोना महामारीका कारण तहसनहस भएको अर्थतन्त्र सधारका लागि अमेरिकाले उक्त रकम उपलब्ध गराउन लागेको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी अमेरिकाले यी मुलुकहरुको जलविद्युत तथा अन्य परियोजनाहरुमा पनि सहयोग गर्ने बताएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिका लागि मेकोङ राष्ट्रहरुको सम्बन्ध अभिन्‍न अंग भएको बताएका छन् ।

अमेरिकाले चीनलाई काउन्टर दिनका लागि पनि यी राष्ट्रहरुकव सहयोग अति आवश्यक भएका कारण अमेरिकाले यी मुलुकहरुलाई आर्थिक सहयोग गरिरहेको बुझिएको छ ।

त्यसैगरी चीनले पनि यी राष्ट्रहरुको पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी कोरोना भाइरविरुद्धको खोप उपलब्ध गराउनेसमेत चीनले प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post
७ औं चरणको बन्दे भारत मिसनअन्तर्गत अक्टोबरमा ८२० अन्तर्राष्ट्रिय उडान हुने

गिलगिट बलिचस्तानलाई पाँचौं प्रान्त बनाउन चीनसँग पाकिस्तानको सहकार्य

मउलाना फजल-उर-रहमानद्वारा इमरान खानको निन्दा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .