No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संघर्ष समितिद्धारा वन कार्यालयमा धर्ना, कार्यान्वयनको प्रकृया अगाडी बढीसकेको : डिभिजन वन प्रमुख दास

संघर्ष समितिद्धारा वन कार्यालयमा धर्ना, कार्यान्वयनको प्रकृया अगाडी बढीसकेको : डिभिजन वन प्रमुख दास

संजय यादव, आश्विन १९
गोलबजार, सिरहा : डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाषचन्द्र दासले संघर्ष समितिको माँग जायज रहेको र माँग कार्यान्वयनको प्रकृया अगाडी बढाई सकेको बताए । कार्यालय प्रमुख दासले रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंगको कुराकानीमा यस्तो बताए ।

प्रमुख दासले भने, अब हामी चाँडै नै तीब्र गतीका साथ अगाडी बढी साकारात्मक परिणाम हात पार्नेतिर लम्कि सकेको समेत बताए । सरकारी जग्गा संरक्षण अभियान संघर्ष समिति गोलबजार नगरपालिका ९ र १० ले सोमबार सिरहाको लहानस्थित वन कार्यालय परिसरमा धर्ना दिएको छ ।

सरकारी वनका जग्गा अतिक्रमण भएपनि सम्बन्धित निकाय मौन देखिएकाले आन्दोलित भएको समितिका एक सदस्य लक्ष्मण प्रसाद यादवले बताए । उनले सरकारी राष्ट्रिय वनको जग्गा भुमाफियाहरुले लालपुर्जा बनाएको र सो लालपुर्जा बदरका लागि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेको गुनासो गरे । उनले किता नम्बर ८ (क)को ४२० को श्रेस्ता, लेखत र दर्ता बदर किन नगरेको, किता नं २०२, २०६ तत्कालिन सुकुम्बासी समस्या सामाधान आयोगले बितरण गरेको जग्गा मारुती सिमेन्ट फैक्ट्रीको संचालक मनोज गोयल र अनुज राखीको नाउँमा कसरी पास भयो, तत्कालिन सुकुम्बासी समस्या सामाधान आयोगले २०५८ को निर्णय पुस्तिका सार्बजनिक किन नगरेको, वनको जग्गा किर्ते लालपुर्जा बनाएको फिर्ता हुनुपर्ने, भूमाफियाहरुलाई सहयोग गर्ने वार्ड नं का वडा अध्यक्षलाई अझ कि कार्यवाही भएन लगायतको माँग राखी संघर्ष समिति आन्दोलित बनेको समितिका संयोजक चन्देश्वर पासमानले बताए ।

संयोजक पासमानले भने, भूमाफियाहरुलाई कानूनको फन्दामा जसरी पनि ल्याई कडा सजायको भागिदार बनाई जनताको अगाडी नंगाझार गरेरै छोडने र माँग पुरा नहुनुजेल संघर्ष जारी रहने दावी गरे । । संघर्ष समितिले असोज २१ गते जिल्ला मालपोत कार्यालय अगाडी प्रदर्शन गर्ने कार्यक्रम पनि घोषणा गरेको छ । यस्तै असोज २२ गते जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र असोज २३ गते गोलबजार नगरपालिकाको कार्यालय अगाडी पनि धर्ना दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन

शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन

नेपालमा मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि

नेपालमा मंगलबार १५५१ जनामा कोरोना पुष्टि

प्रदेश ५ को राजधानी ‘देउखुरी’ र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित

प्रदेश ५ को राजधानी ‘देउखुरी' र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...