No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कुशवाहा फाउण्डेशनको दोस्रो वार्षिकोत्सव तथा होली मिलन सम्पन्न

कुशवाहा फाउण्डेशनको दोस्रो वार्षिकोत्सव तथा होली मिलन सम्पन्न

दिवेश कुमार महतो
जनकपुरधाम । 
जनकपुरधाममाफ कुशवाहा फाउण्डेशनको दोस्रो वार्षिकोत्सव तथा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । कुशवाहा फाउण्डेशनका अध्यक्ष विजय कुमार महतोको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा होलिमिलन कार्यक्रम भएको हो ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका नेकपा एमालेका नेता हरिनारायण महतोले प्रहरी प्रशासन, सिडिओ, केन्द्रीय मन्त्रालयका सचिवदेखि राजनितिकर्मी र भाषा विज्ञ जस्ता ठूला – ठूला पदमा कुशवाहा समुदायको पहुँच हुनु सुखद रहेको बताए । कोइरी जाति फरक–फरक पार्टीमा भएतापनि समुदाय र जातिको उत्थानमा सबै एक हुनुपर्ने समय आएको उनको भनाइ थियो ।

कार्यक्रममा अ‍ेबिसीका केन्द्रीय अध्यक्ष भरतप्रसाद महतोले कुशवाहा जाति राज्यका सबै निकायमा पुगेर विकासको बाटोमा अग्रसर हुदै गएको बताए ।

कोइरी कुशवाहा जातिको इतिहास धेरै पूरानो रहेतापनि पुस्तकहरूमा यसको उपलब्धता नभएका प्रति उपस्थिति वक्ताहरुले दुःख व्यक्त गरेका थिए । कोइरी जातिको इतिहास लेख सहितको पुस्तक लेखन तर्फ ध्यान दिन वक्ताहरुको जोड थियो ।

कार्यक्रममा मिथिला नगरपालिका वार्ड नं ८ कुसुमविछौनाका किर्तन मण्डली समुह , स्वास्तिक इङलिस बोर्डिङ स्कुल जनकपुरधामका छात्र छात्राहरुको साँस्कृति समूह र हिमालय युवा क्लब नक्टाझिजको कलाकार समूहद्वारा साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनीहरुलाई कबिर बाल बात्सल्य आश्रम जनकपुरधामका संस्थापक सत्यनारायण आलोकले गम्छा र अबिर लगाएर सम्मान गरेका थिए । आयोजक संस्थाका पदाधिकारीहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सासंद लक्ष्मी महतोले गम्छा र अबिर लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा मगहि भाषा उत्थानका अन्तराष्ट्रिय अध्यक्ष वीरबहादुर महतो, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष रामकुमार महतो, हिमालय यूवा क्लब नक्टाझिजका पूर्व अध्यक्ष अरुण कुमार महतो, विभिन्न पालिकाका उपप्रमुख र वाडा अध्यक्षहरु लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रमको उदघोषण तथा सञ्चालन आयोजक संस्था कुशवाहा फाउण्डेशनका महासचिव संजय कुशवाहाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सिरहामा प्रहरीकै मिलेमतोमा दारुको तस्करी

सिरहामा प्रहरीकै मिलेमतोमा दारुको तस्करी

सप्तरीका पालिका प्रमुखहरुले बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग आयोगमा उजुरी

सप्तरीका पालिका प्रमुखहरुले बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग आयोगमा उजुरी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .