No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नमुना माध्यमिक बिधालयले ६२ औं वार्षिकोत्सव मनाए

नमुना माध्यमिक बिधालयले ६२ औं वार्षिकोत्सव मनाए

– उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची स्थित २०१८ सालमा स्थापना भएको नमुना माध्यमिक बिधालयले कक्षा १ देखि १२ सम्म कक्षा संचालन गर्दै शिक्षामा रुपान्तरण गर्दै आएको छ। तत्कालीन उदयपुरको विकट मानिने मुर्कुची बजारमा स्थापना भएको स्कुलमा प्राविधिक धार र स्नातक सम्म पढाई हुने गरेको प्रधान अध्यापक खडग थापाले बताए।उक्त स्कुलले हाल सम्म लाखौं विद्यार्थीलाई शिक्षा प्रदान गरी देशलाई साक्षर अभियान र समृद्ध बनाउनमा अहम् भुमिका खेलेका छन्।

बिज्ञान प्रबिधिको युगमा विद्यार्थीलाई प्राबिधिक शिक्षा दिने गरेको छ्। बिधालयले ६२ औं वार्षिकोत्सव तथा २० औं अभिभावक दिवसको उपलक्ष्यमा दोश्रो रौतामाई बिज्ञान तथा कला प्रदर्शनी कार्यक्रम गरेका गरेका छन।
एक बृहत कार्यक्रमको आयोजना गरी स्कुलले बिज्ञान प्रदर्शनी कार्यक्रम गरेको प्राविधिक धारको शिक्षक इन्जिनियर सन्तोष कुमार यादवले बताए। इन्जिनियर यादवले पछिल्लो समय सिरहा सप्तरी धनुषा उदयपुर लगायत विभिन्न स्कुल र कलेजहरुमा नेतृत्व गरी बिशाल बिज्ञान कला प्रदर्शनी कार्यक्रम गरेको ज्वलन्त उदाहरण रहेका शव इन्जिनियर शिक्षक भोजराज यादवले जनाए।

बिज्ञान प्रदर्शनी मेला इन्जिनियर शिक्षक सन्तोष कुमार यादवले प्रदर्शनीको संयोजकको भुमिका निर्वाह गरी बृहत कार्यक्रम गर्न सफल विधालय शिक्षकको रूपमा चिनिएका हुन्। उर्जा जलस्रोत र सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले बिज्ञान प्रबिधिको माध्यमले रिवन र पान्समा वतीबालेर कार्यक्रमको उदघाटन गरेको थियो।स्कुलमा करिब ७ विद्यार्थी अध्यनरत रहेका छन्।

प्राबिधिक शिक्षा संगै गुणस्तरीय शिक्षा प्रधान गरी स्कुलले अगाडी बढी रहेका छन्।उदयपुर रौतामाईको करिब ६० वटा बिधालयको विद्यार्थीहरु प्रदर्शनी कार्यक्रममा भागलिएका थिए।विद्यार्थीहरुलाई बिज्ञान प्रबिधिमा आत्म निर्भर र हौंसला प्रदान गर्न उक्त प्रदर्शनीको आयोजना गरेको प्र.अ. खडग थापाले जानकारी दिनु भयो।
२ दिने प्रदर्शनी कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरुले अ- आफ्नो कला प्रतिभा उजागर गरेको थियोे।आधुनिक र बिज्ञानको युगमा विद्यार्थीलाई हर्ष उत्साह र आत्मबल बढाउन यस्ता कार्यक्रमहरु बिधालयले गरि राखनु पर्नेमा जोड दिदै झैं देशमा प्रतिभा कर्मी र नयाँ बैज्ञानिक अविस्कारकहरुको खाचो रहेको जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
सास्कको राजनीति अन्त गरेर जनता मुखी राजनीति को खाचो छ: नेता साह

सास्कको राजनीति अन्त गरेर जनता मुखी राजनीति को खाचो छ: नेता साह

एक अर्ब ११ करोडमा बन्न लागेको कमला नदी पुलको बजेट मात्र ६० लाख

एक अर्ब ११ करोडमा बन्न लागेको कमला नदी पुलको बजेट मात्र ६० लाख

खेलाडी उत्पादन गर्न प्रथम क्रिकेट प्रतियोगिता

खेलाडी उत्पादन गर्न प्रथम क्रिकेट प्रतियोगिता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...