No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारमा श्रीराम प्राण प्रतिष्ठानको विशाल रैली, ११ हजार दीप प्रज्वलन हुने

संजय यादव

४, माघ, २०८०

भारतको अयोध्यामा जनवरी २२ मा हुन लागेको श्रीरामको प्राण प्रतिष्ठानले सिराहको गोलबजार पनि व्यापक प्रभावित भएको छ । प्राण प्रतिष्ठानको पूर्वतयारीमा बिहीबार गोलबजारको राम मन्दिरको प्राङ्गणबाट गाजाबाजा सहितको मोटरसाइकल तथा कार रैली निकाली गोलबजार नगरपालिकाको १३ वटै वडामा पुगी सम्पूर्ण वडावासीहरुमा माघ ८ को लागि राम मन्दिर गोलबजारमा आमन्त्रणा गरिएको छ ।

गोलबजार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सकलदेव यादवले भने, यो भव्य रैली गोलबजार नगरपालिकाको १३ वटै वडामा पुगी वडावासीहरूलाई माघ ८ मा हुने प्राण प्रतिष्ठानको लागि औपचारिक निमन्त्रणा दिएका हुन् ।गोलबजारका उद्योगी व्यापारी लगायतको सक्रियतामा वडाध्यक्षको हैसियतले कार्यक्रम सभ्य, भब्य र व्यवस्थित बनाउन सनातनी धर्मरक्षकहरूले सक्रियताका साथ लागेको वडाध्यक्ष यादवले बताए । उनले भने, गोलबजार अहिले श्रीरामको प्राण प्रतिष्ठानले हर्षोल्लासमै बनेको छ । सबै सनातनी धर्मालम्बीहरुलाई कार्यक्रम सफल पार्न निमन्त्रणा पनि गरिएको छ

गोलबजार ४ स्थित रहेको राम मन्दिरको रङ्गीचङ्गी सिङ्गारिएको छ । वडाध्यक्ष यादवले माघ ८ मा हुने कार्यक्रमको बारेमा भने, माघ ८ गते बिहान ११ बजे रथ शोभायात्रा रैली एवं झाँकी, दिउँसो २ बजे हवणकुण्ड, ३ बजे प्रसाद वितरणको कार्यक्रम रहेको सुनाए । त्यस्तै साँझ ५ बजे ११ हजार दीप प्रज्वलन तथा साँझ ६ बजे भजन तथा सांस्कृतिक कार्यक्रम रहने छ । साँझ सबैले कम्तीमा आफ्नो घर आँगनमा कम्तिमा ५-५ वटा दीप प्रज्वलन गर्नको लागि पनि वडाध्यक्ष यादवले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
संजय यादव

संजय यादव

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
चाबहार बन्दरगाह : भारत-इरान कनेक्टिभिटी भिजनको संयुक्त परियोजना

चीनबाट सर्दै खेलौना निर्माताहरू

चीनबाट सर्दै खेलौना निर्माताहरू

पाकिस्तान: महराङ बलोचद्वारा जनतालाई विरोध जुलुसमा सहभागी हुन आह्वान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...