No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दोषपूर्ण शिक्षा प्रणालीको विरोधमा पीओके व्यापक विरोध

दोषपूर्ण शिक्षा प्रणालीको विरोधमा पीओके व्यापक विरोध

इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरका स्थानीयहरुले यस क्षेत्रको शिक्षा प्रणालीमा गम्भीर संकटको सामना गरिरहेका छन्। धेरै मुद्दाहरूमा विरोध गरिरहेका उनीहरुले पाकिस्तानले पीओकेममा दोषपूर्ण शिक्षा प्रणाली लागु गरेको भन्दै व्यापक आन्दोलनको तयारी गरिरहेका छन्।
गुणस्तरीय सुविधाको अत्यावश्यकताका बाबजुद पनि शिक्षा क्षेत्रमा कार्यरत विद्यार्थी तथा कर्मचारीलाई आधारभूत अधिकारबाट वञ्चित गरिँदै आएको छ। बढ्दो मुद्रास्फीतिको बीचमा पीओकेमा शिक्षण र प्रशासनिक कर्मचारीहरूले उनीहरूको लामो समयदेखि बाँकी तलब वृद्धिको माग गरिरहेका छन्।
‘जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रको सबैभन्दा ठूलो विभाग शिक्षा विभाग हो, जसका कर्मचारीहरू यहाँ अधिकांश आन्दोलनहरूमा संलग्‍न हुन बाध्य छन्। शिक्षाको नाममा बलियो माफियाले व्यापार गरिरहेको छ, जसको मारमा श्रमिकहरू परिरहेका छन्। निजी विद्यालयका मालिकहरू सेवानिवृत्त नौकरशाहहरू हुन्, जसको सरकार भित्र पर्याप्त प्रभाव छ,’ पीओकेका पत्रकार इश्तियाक मीरले समाचार एजेन्सीलाई भने।
प्राज्ञिक कर्मचारीले लामो समयदेखि संघीय र क्षेत्रीय सरकारलाई अनुरोध गर्दै आए पनि कुनै परिणाम हात पर्न सकेको छैन। पीओकेमा विद्यार्थीहरूले भर्खरै शुल्क वृद्धिको विरोधमा पनि प्रदर्शन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
जाडो छल्न पराल नै मुसहरको सहारा

जाडो छल्न पराल नै मुसहरको सहारा

गोलबजारमा श्रीराम प्राण प्रतिष्ठानको विशाल रैली, ११ हजार दीप प्रज्वलन हुने

गोलबजारमा श्रीराम प्राण प्रतिष्ठानको विशाल रैली, ११ हजार दीप प्रज्वलन हुने

चाबहार बन्दरगाह : भारत-इरान कनेक्टिभिटी भिजनको संयुक्त परियोजना

चाबहार बन्दरगाह : भारत-इरान कनेक्टिभिटी भिजनको संयुक्त परियोजना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .