No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारत–पाकिस्तान म्याचमा वर्षा बाधक, आज नतिजा सम्भव नभए भोलि कहाँबाट सुरु हुन्छ खेल ?

भारत–पाकिस्तान म्याचमा वर्षा बाधक, आज नतिजा सम्भव नभए भोलि कहाँबाट सुरु हुन्छ खेल ?

यही अवस्थामा पाकिस्तानले २० ओभर ब्याटिङ गर्न पाए १८१ रन बनाउनुपर्ने
काठमाडौ‌ । एसिया कपको सुपर ४ अन्तरगत भारत र पाकिस्तानबीचको म्याच वर्षाले अवरुद्ध बनिरहेको छ । यदि आज थप खेल सम्भव नभए भोलि अहिलेकै अवस्थाबाट भारतले खेल्न सुरु गर्ने छ ।

वर्षा सुरु हुनुअघि भारतले विष्फोटक ब्याटिङ गर्दै २४।१ ओभरमा १४७ रन बनाइसकेको छ । ६ भन्दा माथिको रनरेटमा दौडिरहेको भारत विशाल स्कोरतर्फ अग्रसर छ । हातमा ८ विकेट बाँकी छन् ।

अहिलेसम्म वर्षाको अवस्थाले आज नतिजा आउला भन्न सकिने अवस्था छैन । खेलमा नतिजा आउनका लागि पकिस्तानले कम्तिमा २० ओभर ब्याटिङ गर्न पाउनुपर्छ । यदि भारतले थप ब्याटिङ गर्न पाएन र पाकिस्तानलाई सिधै जवाफी ब्याटिङका लागि बोलाइयो भने उसले २० ओभरमा १८१ रनको टार्गेट पाउने छ ।

यदि अहिलेकै अवस्थाबाट खेल अगाडि बढ्न सकेन भने भोलि फेरि यही बिन्दूबाट सुचारु हुन्छ । अर्थात् भारतले १४७र२ बाट खेल्न सुरु गर्छ । यस्तोमा दुवै टिमले पुरा ५० ओभर ब्याटिङ गर्न पाउनेछन् । तर, भोलि पनि वर्षा भएमा डीएल मेथडबाट नतिजा घोषणा हुनेछ ।

अहिलेसम्म भारत बलियो स्थितिमा छ । ओपनर रोहित शर्मा र शुभमान गीलले आक्रामक सुरुवात दिलाए । त्यसपछि दुवै ओपनरलाई पेभिलियन फर्काएर पाकिस्तानले खेलमा कमब्याक गरेको छ । पाकिस्तानले टस जितेर भारतलाई पहिलो ब्याटिङमा बोलाएको हो । कोलम्बोको पिच ब्याटिङका लागि अनुकुल देखिएको छ ।

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल अब रिजर्भ डेमा सारिएको छ । भारतीय इनिङ्स अब सेप्टेम्बर ११ ९सोमबार० मा फेरि अघि बढ्नेछ। आज भारतले २४।१ ओभर ब्याटिङ गरेको थियो । अब भोलि ९सेप्टेम्बर ११० बाट भारतले ब्याटिङ सुरु गर्नेछ । रिजर्व डेमा भारतले आफ्नो पारी दुई विकेटमा १४७ रनभन्दा माथि विस्तार गर्नेछ। खेल भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post
मोदीलाई ऐतिहासिक , रुसलाई जित

मोदीलाई ऐतिहासिक , रुसलाई जित

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं बाेलाइयाे

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं बाेलाइयाे

अल्पसंख्यक गठबन्धनद्वारा जरानवाला क्रिश्चियनहरू असफल भएकोमा राज्यको आलोचना

अल्पसंख्यक गठबन्धनद्वारा जरानवाला क्रिश्चियनहरू असफल भएकोमा राज्यको आलोचना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .