No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिने चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले लिए स्पष्टीकरण

कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिने चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले लिए स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि चिनियाँ राजदूत छेन् सोङसँग स्पष्टीकरण लिएका छन् ।

राजदूत सोङलाई शुक्रबार साँझ बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले कुटनीतिक सीमा नाघेर नेपाल भारत सम्बन्ध र विद्युत व्यापार सम्झौताबारे दिएको नकारात्मक टिप्पणीबारे स्पष्टीकरण लिएका हुन् । प्रधानमन्त्रीको सचिवालय स्रोतकाअनुसार उक्त टिप्पणीबारे राजदूत सोङले आत्मालोचना गर्दै माफी मागेका छन् । उक्त अभिव्यक्तिका लागि राजदूत सोङलाई सचेत गराउनुपर्नेदेखि स्पष्टीकरण सोधेर फिर्ता पठाउनुपर्नेसम्म माग उठिरहेको छ ।

भेटमा प्रधानमन्त्री दाहालले चीनले हालै सार्वजनिक गरेको नयाँ नक्सामा चुच्चे नक्सा छुटाएको बारे पनि चिनियाँ राजदूतको ध्यानाकर्षण गराएका थिए । साथै आसन्न चीन भ्रमणबारे पनि छलफल भएको थियो ।

के भनेका थिए चिनियाँ राजदुत

नेपालको दक्षिण छिमेकी भारतसँगको सम्बन्धबारे नकारात्मक टिप्पणी गरेर आन्तरिक मामिलामा हस्तक्षेप गरेका चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन सरकारमाथि दबाब बढेको छ ।

खासगरी नेपाल र भारतबीच भएको जलविद्युत व्यापारको आलोचना गरेपछि सबै दलले चिनियाँ राजदूत आफ्नो हैसियतभन्दा बाहिर गएको भन्दै सचेत गराउने, स्पष्टीकरण सोध्ने र फिर्ता पठाउनेसम्मको आवाज सडकदेखि सदनसम्म उठेको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपाका सांसदले चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक भन्दै स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् भने सीके राउत नेतृत्वको जनमतले सदनमै आफ्नो सीमाभित्र नबस्ने राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेको छ । सत्ता र प्रतिपक्षी सबै दलले राजदूतको विरोध गरेपछि सरकारले स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले राजदूत सोङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । देशभित्र चौतर्फी विरोध बढेपछि प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण सोध्न अनुमति दिएका हुन् । स्पष्टीकरण चित्त नबुझे फिर्ता पठाउनेसम्मको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
ईन्डियाको नाम अब भारत मात्र रहने

ईन्डियाको नाम अब भारत मात्र रहने

जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति

जी २० राष्ट्रहरूको शिखर सम्मेलनको घोषणापत्रमा सबै देशको सहमति

फोन पे र एनआईपीएलले सुरू गर्‍यो नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा

फोन पे र एनआईपीएलले सुरू गर्‍यो नेपाल-भारत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .