No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरलाई प्लाष्टिकमुक्त बनाउन पृथक शैलीमा युवाहरुको संदेश

जनकपुरलाई प्लाष्टिकमुक्त बनाउन पृथक शैलीमा युवाहरुको संदेश

युवाहरुको सँस्था कायापलट द्वारा वायु प्रदूषण विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जनकुरको रेल्वे स्टेसनमा आयोजित “पन्नी मुक्त अभियान”को नाराहरु मध्ये एक नारा थियो ‘अक्सिजन मात्र रु. २०’ । यो भनाई पछिल्लो जनकपुरधाममा उच्चारण हुँदा मानिस अच्चमित मात्र थिएन्न, उनीहरुले प्लास्टिक झोलाले घेरिएको एक मानिस पनि नजरामा कैद गर्दै त्यससँग फोटो खिच्दै कसरी भन्ने जिग्यासा राखि रहेका थिए ।

जिग्यासाको सम्बोधनमा कायापलटका संस्थापक दिवाकर उप्रेतीले दिनहु दिन वायु प्रदूषण बढेको मानक तथ्य पस्किए । उनले भने, ‘मानिस वायुको मापन प्रति सम्वेदनशील छैन्न । किनकि त्यो देखिदैन् । तर, अप्रत्यक्ष रुपमा वायु प्रदूषण वृद्धि भएको छ । जसका कारण अस्पतालमा किनेको जस्तै दैनिक जिवनमा अक्सिजन किन्न पर्ने दिन नआओस् भनेर सचेतना गरेको हो ।’

मधेसप्रदेसमा समेत उत्याधिक सवारी साधनको चाप तथा प्लास्टिक जन्य पदार्थ जलाउँदा उत्पन्न हुने हानिकारक वस्तु वायुमा मिश्रण हुँन्छ । जसले प्रत्यक्ष रुपमा वायु प्रदूषण निम्त्याउने हुँदा मधेसप्रदेसमा सचेतना बढाउन पर्ने बताउँछन् अध्यक्ष कैयुम राईन् ।

४२०० वर्षसम्म पनि नकुहिने तथा विस्तारै सुक्ष्म रुपमा वातावरणमा मिश्रणहुने गरेको हुँदा यसले आउने सन्ततीलाई असर गर्ने विज्ञहरुको कथन छ । तर, सरकारको नीति फितलो तथा नियमनकारी निकायको भूमिका सुस्त भएकोले ४० माईक्रो भन्दा बढी प्लास्टिको प्रयोग अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यस्तै वातावरणीय प्रभावमा पनि यसले असन्तुलन बनाउँने कार्यक्रमका अभियन्ताहरु बताउँछन् ।

त्यस्तै पन्नी बनेका सुमन शर्माले भने निश्चय पनि वैकल्पिक उपायको प्रयोग गरेमा प्लास्टिक झोला उन्मूलन हुनेमा विश्वस्त देखिन्छ । जसका लागि उनी आफु र आफुजस्तै सबैजनालाई सामेल भएर मुद्दाका लागि पैरवी गर्नपर्ने बताउँछन् ।

कायापलटको‌ आयोजनामा तथा सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा ५० बढी युवाहरुको उपस्थित थियो भने उनिहरुले स्वच्छ वातावरण हाम्रो अधिकार, सफा सहर हाम्रो रहर, स्वच्छ वायु हाम्रो अधिकार जस्ता नाराहरु लगाएका थिए । उनीहरुले मानिसलाई सचेतना बढाउने कार्य गरेका थिए । जसमा जनकपुरधामका अभियन्ता, वडा सदस्य, स्वास्थ्यकर्मी तथा नागरिक समाजसमेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानमा पत्रकारिता खतरामा, पत्रकार र मिडियालाई सुरक्षा चुनौती

चिनियाँ राजदूतलाई देश निकलाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

चिनियाँ राजदूतलाई देश निकलाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...