No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दुहरुको घरमा पसेर कुटपिट गरे

मुस्लिम समुदायका व्यक्तिहरुले हिन्दुहरुको घरमा पसेर कुटपिट गरे

जनकपुरधाम । महोत्तरीको महदैया तपनपुरमा हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुमाथि मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको छ । हिन्दु धर्मावलम्बीहरुको कृष्णको मूर्ति तोडफोड गरेपछि विरोधमा उत्रेका सम्राट सेनाका कार्यकर्ताहरुमाथि मुस्लिम समुदायका व्यक्तिहरुले आक्रमण गरेको आरोप छ ।

महोत्तरीको लोहारपट्टि नगरपालिका वडा नम्बर ३ महदैयास्थित गएराती केही अराजक व्यक्तिले कृष्णाष्टमीको लागि बनाईएको प्रतिमा तोडीदिएपछि उत्पन्न धार्मिक विवादमा हिन्दु सम्राट सेनाले न्यायको लागि पुगेपछि उनीहरुलाई घेराबन्दी गरेर कुटपिट गरेको आरोप छ ।

हिन्दु सम्राट सेनाकी मँजु मण्डल नामक कार्यकर्ताले फेसबुक लाईभमा आएर सो ठाउँका मुस्लिम समुदायका व्यक्तिहरुले आफूहरुलाई घरमा पसेर कुटपिट गरेको, हिन्दुहरुलाई घरमा पसेर कुटपिट गरेको आरोप लगाएकी हुन् ।

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह घाईते

सो स्थानमा स्थानीयहरुबीच मूर्ति तोडफोड सन्दर्भमा कुराकानी र छलफल भईरहँदा बेमौका पुगेका हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले विरोध जनाएपछि उनीहरुलाई सुनुयोजित तवरले कुटपिट गरेको हो ।

हिन्दु मुस्लिम दुवै समुदायका अगुवाहरुले छलफल गरिरहँदा हिन्दु सम्राट सेनाले मूर्ति तोडफोड गरेको भन्दै कारवाहीको माग गर्न थालेपछि बाहिरबाट आएका केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको आरोप छ ।

समाजमा सदभाव कायम गर्नको लागि दुईपक्षबीच छलफल जारी रहँदा हिन्दु सम्राट सेनाले न्यायको लागि आवाज र नाराबाजी गरेपछि उनीहरुलाई राजनीतिक तवरले घेराबन्दी गरेको थियो ।

सो क्रममा हिन्दु सम्राट सेनाका राजेश यादव, मँजु मण्डल, लक्ष्मी साह, पँकज झा लगायतका कार्यकर्ताहरुलाई कुटपिट गरेको बताइएको छ ।

हिन्दु सम्राट सेनाकी लक्ष्मी साहलाई सोही ठाउँका मुस्लिम समुदायका व्यक्तिहरुले कुटपिट गरेको आरोप लगाईएको छ । बाहिरबाट गएका मुस्लिम समुदायका युवाहरुले लक्ष्मी साहलाई लक्षित गरी कुटपिट गरेको आरोप लगाईएको छ ।

हिन्दु सम्राट सेनाका जमुना साह

यता, हिन्दु सम्राट सेनाका सदस्य जमुना साहले हिन्दुत्वमाथि प्रहार गरेपछि आफूहरु गएको प्रतिक्रिया दिएका छन् । सो ठाउँका केही मुस्लिमहरुले आफूहरुमाथि आक्रमण प्रयास गरेको बताएका छन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै साहले महदैयामा मूर्ति तोडफोडमा सोही ठाउँका केही उपद्रव व्यक्तिहरुको सँलग्नता रहेको भन्दै धर्मरक्षाको लागि आफूहरु जाँदा उनीहरुले आक्रमण गरेको बताएका छन् ।enewsbureau 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
चीनको नयाँ नक्सामा नेपालको ‘चुच्चे’ नक्सा गायब

चीनको नयाँ नक्सामा नेपालको ‘चुच्चे’ नक्सा गायब

गौहत्याको विरोधमा राजविराजमा प्रदर्शन, नेपाली रुपैयाँमा गाइको चित्र अंकित गर्न माग

गौहत्याको विरोधमा राजविराजमा प्रदर्शन, नेपाली रुपैयाँमा गाइको चित्र अंकित गर्न माग

नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ रेलसेवा विस्तारको पहल

बन्द हुने अवस्थामा जयनगर-जनकपुर-भंगहा रेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .