No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वसीएमसीलाई सामग्री हस्तान्तरण

वसीएमसीलाई सामग्री हस्तान्तरण

सिरहा,१ भाद्र । दलित जन कल्याण युवा क्लब लहान सिरहाले एक कार्यक्रमको आयोगना गर्दै अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (वसीएमसी) लाई शुक्रवार सामग्री हस्तान्तरण गरेको छ ।
हिंसा पिडित तथा पिछडिएका वर्गको व्यवस्थापन गर्ने राज्यको दायित्व रहेको निमित्त प्रमुख जिल्ला अधिकारी आन्नद पौडेलले बताए । खासगरी हिंसापिडित महिलाहरुको न्यायमा सहजताका लागि राज्यले वसीएमसी गठन गरेको उनले बताए । संस्थाले उपलब्ध गराएको सामग्रीले समितिलाई काम गर्न थप उर्जा मिलेको उनको दाबी छ ।
‘सानो सहयोगले ठुलो कामलाई सहज बनाई राखेको हुन्छ । सहयोग सानो र ठुलो होइन समय सन्दर्भ ठुलो हो’, उनले भने, ‘प्राप्त सामग्रीलाई उचित व्यवस्थापन गरेर आवश्कतामैत्री उपयोग गर्नुपर्ने हुन्छ । सामग्री उपलब्ध गराउने दातृ, आयोजक र समन्वय गर्ने निकायलाई धन्यवाद दिन चाहन्छु ।’
प्राप्त सामग्रीले वसीएमसीको अवधारण अनुरुप काम गर्न सहजता प्रदान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक टेकु नन्द इवा लिम्बुले बताए । सामग्रीले कार्यालय व्यवस्थापकिय पक्षसँगै पिडितलाई प्रत्यक्ष सहायता मिल्ने उनले दाबी गरे । वसीएमसीको अवधारणा र कार्यविधिलाई टेकेर दुरुस्त तवरबाट काम हुने दाबी गर्दै त्यस्ता कार्यमा जिल्ला प्रहरीले भरपुर सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
संस्था स्थापना भए देखि सामाजिक रुपान्तरणका विभिन्न गतिविधि गर्दै आएको सन्दर्भमा एक्सनएडको आर्थिक सहयोगमा संचालित स्थानीय अधिकार कार्यक्रम ९एलआरपी–३६० अन्तर्गत सामग्री खरिद गरी हस्तान्तरण गरिएको दलित जन कल्याण युवा क्लबका अध्यक्ष उमेश बिसुन्केले बताए ।
प्रादेशिक अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवको अध्यक्षतामा सामग्री हस्तान्तरण गरियो । ब्रोदर कम्पनीको कलर प्रिन्टर थान १,पेरी लाईट थान १,म्याग्निफाइङ्ग ग्लास थान १,टेलिफोन सेट थान १, हाईट स्केल थान १,माईक्रो स्कोप ग्लास बक्स १,ह्याण्ड सेनिटाईजर १० पीस, म्याक्सी १० थान, साल १० थान लगायतका सामग्रीहरु प्राप्त भएको वसीएमसीकी प्रतिनिधि ललिता कुमारी यादवले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
बिहारमा घरमै पसरेर एक पत्रकारको गोली दागेर हत्या

रहेनन् जनकपुरका दानवीर साह

रहेनन् जनकपुरका दानवीर साह

धीरेन्द्र कृष्ण शास्त्रीले आजदेखि शास्वतधाममा हनुमान कथा बाचन गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .