No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रहेनन् जनकपुरका दानवीर साह

रहेनन् जनकपुरका दानवीर साह

जनकपुरधाम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा निधन भएको छ ।

रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) र सरस्वती उच्च माविका स्थापनाकार मध्येका एक समाजसेवी दानवीर साहको शुक्रवार विहान निधन भएको हो ।

जनकपुरधामको शिक्षा र स्वास्थ्य क्षेत्रको पुर्वधार विकासमा जग्गा, जिन्सी र नगद गरि अर्बौैको सम्पती दान गरेका रामसागर रामस्वरुप परिवारका जयेष्ठ सदस्य साहको निधन भएको हो ।

दानविर साहको जनकपुरधामको राराब क्याम्पसमा ७५ बिघ्घा जग्गा दान र सुरुवाती सम्पुर्ण संरचना निर्माण, सरस्वती उच्च माविको सम्पुर्ण जग्गा दान, कन्या उच्च माविको सम्पुर्ण जग्गा दान, मुजेलिया स्थित उच्च माविको जग्गा दान, जनकपुरधामको शिवचौक स्थित शिव मन्दिर निर्माणमा महत्वपूर्ण योगदान छ ।

यस्तै, गंगासागरघाट धर्मशाला निर्माण, जटहीमा पुल र मन्दिर निर्माण, मुजेलियामा धर्मशाला र मन्दिर निर्माण, रत्नसागर मन्दिर निर्माण, तुल्सी स्मारण निर्माण, महिनाथपुर संस्कृत महाविद्यालय निर्माण, धनुषाको कुशमाहा सतोषर स्थित मन्दिर निर्माण, बेङ्गाडाबरमा साढे चार बिघ्घा जग्गामा विद्यालय र शौचालय निर्माणमा उनको योगदान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

Next Post
धीरेन्द्र कृष्ण शास्त्रीले आजदेखि शास्वतधाममा हनुमान कथा बाचन गर्ने

आज वराह जयन्ती मनाइँदै

आज वराह जयन्ती मनाइँदै

बैंक ब्याजदरको बृद्धि ऋण प्रवाहमा भएको समस्याको अन्त्य गर्न ठोस कदम चालिन्छ : रौनियार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

सत्ता कब्जा र राजतन्त्र पुनर्स्थापनाको संघारमा इरान, निर्वासित युवराज स्वदेश फर्कंदै

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : संयोजक दाहाल

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .