No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्छु : अध्यक्ष यादब

बिरेन्द्र प्रसाद नेपाल
लहान १७ गते साउन । सिरहाको नवराजपुर गाउँपालिकामा पोखरी ठेक्काको विषय लिएर बिवाद भएको छ । पोखरिलाई निजीकरण तथा पुर्खौली पेशा बनाउनेहरुको बिरोधमा नवराजपुर गापा अध्यक्ष शिव उदगारको आयोजनामा आज पत्रकार सम्मेलान गरिएको छ । नेपाल सरकारको नियम कानुन अनुसार नवराजपुर गापाले एक स्थानीय तहले गर्नुपर्ने राजस्वा आयाआर्जान हेतु पोखरी ठेक्काको सुचना प्रकाशितपछि साउन १५ गते पोखरी निजीकरण राख्न खोजेको नवराजपुर ५ का शिबराम यादब र सोही पालिकाबाट बसाइसाराइ गारी सिरहा घर भएका नाबिन यादबले सयौं मास बनाएर पालिकाको बिरोध गर्दै तला लगाउन खोज्नेक्रममा पालिका परिसारमा रहेको बिधुतिय सामग्री लुटपाट गरि सेवाग्राही र ठेक्का फर्म भर्नेलाइ त्रास देखाइ फर्म भर्न दिएन तर १५ गते भान्दा पहिला करिब २३ जनाले फर्म भरेको अध्यक्ष शिव उदगार यादवले जनाएको छ ।

१५ गतेका दिन अध्यक्ष काठमाडौंमा थियोे भने उपाध्यक्ष हाकिम र लेखा उपस्थीत नरहेको बेला यसरी गुंडगर्दी गर्नु भन्दा आपसमा स्थानिय सरकारसङ छलफल गर्नु जरुरी रहेको थियोअध्यक्ष यादवले भने । शिबराम र नवीनको समुहले एक जनालाई दातले टाेकेर घाइते बनाउनुका साथै केही महिलालाइ गाली पनि गरेको कुरा अध्यक्ष शिव उदगार यादबले पत्रकार सम्मेलन मर्फत सर्वजनिक गरेको छ । यसैबिच सुरक्षाकर्मिले उग्रअवस्थालाई शान्त गर्न खोजदा भागदौडमा शिबराम यादब घाइते भएको छ । घाइते यादब उपचारकोक्रमा रहेको समेत अध्यक्ष यादबले जानकारी गराइएको छ । नेपाल सरकारको कानुनी प्रकुयालाइ धाज्जी उठाउने र गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्न बाध्य रहेको अध्यक्ष यादबले थप्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
चीनमा एकल महिलाले लैङ्गिक अशान्ति

राजनीतिक स्वार्थ पूरा गर्न जलवायु मुद्दामा विश्वलाई ब्ल्याकमेल गर्दै चीन

मधेस प्रदेशमा बालबिवाह मुक्त गर्न अन्तरक्रिया

भोलिदेखि मधेश प्रदेशमा वर्षा हुने सम्भावना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...