No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपज उत्पादनमा वृद्धि ल्याउन बिउ पुजी हस्तान्तरण

उपज उत्पादनमा वृद्धि ल्याउन बिउ पुजी हस्तान्तरण

महेश सिंह सिरहा लहान ५ असार – सिरहाको भगवानपुर गाउँपालिकामा बिगत १० बर्ष अगाडी देखि संचालनमा रहेको करार खेती गर्ने किसानहरुको लागी उपजमा वृद्धि र उत्पादन प्रबर्द्धनको लागी बिउ पुजी हस्तान्तरण गरेका छन्।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र केयर नेपालको आर्थिक सहयोगमा भगवानपुर गाउँपालिकाको समन्वयमा स्थानीय सीमान्तकृत गरिब दलित अतिबिपन्न समुदायका २५ जना किशोरीलाई प्रति ब्यक्ती १५ हजारका दरले किशोरी शिक्षा तथा उधमशिलता कार्यक्रम अन्तर्गत ब्यवसाय प्रबन्धका लागी बिउ पुजी हस्तान्तरण गरेका छन्।

राष्ट्रिय कृषक समुह महासंघ नेपालले बेरोजगार युवतीहरुलाई स्वरोजगार बनाउन र शिक्षा बिहिन रहेका किशोरीहरुलाई साक्षर बनाएर लघुउधमी बनाई आर्थिक उनन्तीका लागी आत्म निर्भर बनाउन अहम भुमिका निर्वाह गरी रहेको महासंघका मधेस प्रदेशको कार्यक्रम संयोजक दिलिप कुमार साहले जनाए।

पालिका महासंघका अध्यक्ष राम चन्द्र यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।बिशिस्ट अतिथिमा उपाध्यक्ष रेखा देवी यादव अतिथिहरुमा महासंघका केन्द्रिय उपाध्यक्ष अमिर लाल यादव,मधेस प्रदेश निबर्तमान अध्यक्ष मुक्ति नाथ यादव
केयर नेपालको कार्यक्रम एशोसिएट इन्दिरा थापा,किशोरी शिक्षा तथा उधमशिलता कार्यक्रमको सुपरिक्षक संतोष कुमार ठाकुर वडा अध्यक्षहरुमा मिरा देवी यादव,बिनोद कुमार यादव राम कुमार यादव,अमर लाल यादव सुर्य नारायण यादव लगायतका लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको सन्तोष ठाकुरले बताए।

प्रमुख अतिथि उग्र नारायण यादवका अनुसार पालिकामा चल्दै गरेको करार खेती पोषण कार्यक्रम लगायतका कार्यक्रमहरुलाई आवश्यकता अनुसार हाम्रो साथ सहयोग रहने छ्।पछिल्लो समय आफू निर्वाचित नभएता पनि मेरो ब्यक्ती साथ सहयोग कृषक महासंघमा रहेको अध्यक्ष यादवले सुनाए।हाम्रो पालिकाको लागी यस्तो कार्यक्रम पलिकालाई समृद्धि बनाउन सहयोग गरेको प्रसंसा गरेका थिए।

मधेस प्रदेशका कार्यक्रम संयोजक दिलिप कुमार साहले कार्यक्रममा बोल्दै भगवानपुर गाउँपालिका अन्तर्गत पर्ने २ सय किशोरीले उधमशिलता शिक्षा प्रदान गरी अभिभावक संगै घरमै बसि रोजगार शृजनाको सरुवात हाल मात्रै रहेको चर्चा गर्दै महिला प्रति समाजमा हेर्न जुन नजरिया छ त्यो नकारात्मक बिचारलाई हामीले सकारात्मक समाज निर्माण ब्यवसाय मुखी समाज निर्माणमा महासंघले अहम् भुमिका खेलेको कार्यक्रममा सुनाए।सीमान्तकृत दलित समुदायका किशोरीहरुले स्कुल शिक्षाबाट बन्चित रहेका करिब ४७ जना किशोरीलाई स्कुल भर्ना गरेको तथ्यांक हामीसंग सुरक्षित रहेको जनाए।

स्थानीय किशोरी खातुनका अनुसार आफू राष्ट्रिय कृषक समुह महासंघ नेपालमा जोडिए पछी धेरै कुरा सिकन पाए र सीप मुलक शिक्षा प्रदान गरी स्वरोजगार भई आर्थिक उन्नति गर्न आत्मनिर्भर भएको राष्ट्रिय कृषक समुह महासंघ नेपालका प्रतिनिधि रामसेवक रामले बताए।कार्यक्रममा नगर महांघका कोषा अध्यक्ष सारदा चौधरीले स्वागत मनतब्य राख्दै आफुले सिकेका सिपलाई ब्यवहारमा प्रयोग गर्न सकनु पर्नेमा जोड दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
अर्नमा गाउँपालिकाको दोश्रो गाउँसभा र तेश्रो अधिवेशन सु-सम्पन्न

अर्नमा गाउँपालिकाको दोश्रो गाउँसभा र तेश्रो अधिवेशन सु-सम्पन्न

नेपालमा बढ्दै चिनियाँ चासो

नेपालमा बढ्दै चिनियाँ चासो

लहानमा सुपर मार्केट संचालन

लहानमा सुपर मार्केट संचालन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .