No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘जोन वीक’ बन्यो सबैभन्दा सफल फिल्म श्रृंखला, विश्वब्यापी १ बिलियन डलरको कमाइ

‘जोन वीक’ बन्यो सबैभन्दा सफल फिल्म श्रृंखला, विश्वब्यापी १ बिलियन डलरको कमाइ

काठमाडौं । हलिउड फिल्म ‘जोन वीक’ आधिकारिकरुपमै एक बिलियन डलर कमाउने फ्रेन्चाइजी बनेको छ । केनु रिभ्स स्टारर लायन्सगेटको यो एक्सन शृंखलाका विश्वब्यापी ४१ बिलियन वटा टिकट विक्री भएका छन् । विश्व बक्सअफिसमा अब यसको कूल कमाई १.०११ बिलियन डलर पुगेको छ ।

‘जोन वीक’को चौंथो श्रृंखलाले अहिलेसम्म ४२५ मिलियन डलर कमाएको छ जुन सिरिजकै उच्चतम कमाइ हो । सय मिलियन डलरमा निर्माण भएको यो फिल्मले गत मार्चमा ७३.५ मिलियन डलरको ओपनिङ गरेको थियो ।

जोन वीकले प्रत्येक श्रृंखलासँगै कमाइमा सफलता प्राप्त गरिरहेको छ । सन् २०१४ मा रिलिज भएको पहिलो श्रृंखलाले ८६.१ मिलियन डलर कमायो । सन् २०१७ मा रिलिज भएको १७३.४ मिलियन डलर कमायो ।

चाड स्टेहेल्स्की निर्देशित चौंथो सिक्वेलमा अभिनेता रिभ्सले हिटम्यानको भूमिका निर्वाह गरेका छन् जसले हाई टेबल भनेर चिनिने शक्तिशाली संगठनको बिरूद्ध आफ्नो लडाई जारी राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा

नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा

चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे

चीनले नेपाललाई ऋण जालमा फसाउन खाेज्याे

साहले धर्मनिरपेक्षता र सांस्कृतिक स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतामाथि उठाए प्रश्न

साहले धर्मनिरपेक्षता र सांस्कृतिक स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतामाथि उठाए प्रश्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .