No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपि ओलिको सकारात्मक भुमिका

नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपि ओलिको सकारात्मक भुमिका

काठमाडौं –  नेपालमा नयाँ सरकार गठन सङै नेपाल भारत सरकार बिच कस्तो सम्बन्ध बिस्तार हुने चर्चा शुरु भएको छ । सत्तामा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन । प्रधानमन्त्री बन्ने बित्तिकै नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारतिय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिदै मिलेर सहकार्य गर्न तयार रहेकोे संदेश दिएका छ्न । यसरी हेर्ने हो नेपाल भारत सम्बन्ध थप बलियो हुने सन्देश आम जनतामा गएको छ । यसको मुख्य भुमिकामा नेकपा एमालेका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री खडक प्रसाद ओलि ( केपि ) लाई जाने भएको छ ।    अहिलेको सरकार गठनमा ओलि नै मुख्य निर्णय गर्ने भुमिकामा छ्न । प्रचण्डलाई प्रधानमन्त्री दिई आफू शान्त बस्ने र सरकार चलाउन सहयोग गर्ने भएका बताएका छ्न  । नेकपा एमाले बाट नयाँ मन्त्रीमा बिष्णु पौडेल अर्थमन्त्रालयमा एमालेको नेतृत्व गर्दै छ्न । भौतिक तथा यातायात मन्तालय माओवादी केन्द्रले लिएको छ । यस्तै गृहमन्त्री रास्वपा का अध्यक्ष रबि लामिछाने बनेका छ्न  । अहिले केपि ओलिको पार्टी नेकपा एमालेले अब रहेको मन्त्रालयमा बिदेश मन्त्री पाउने गरि आफ्नो लक्ष्य अपनाई रहेको छ ।   बिदेश मन्त्रालय मार्फत सार्क देश सहितका रास्ट्रहरु सङ राम्रो सम्बन्ध बिस्तार गर्ने आवश्यकतालाई महसुस गर्दै बिदेश मन्त्रालयको दावी हुनु पर्ने बिज्ञले अनुमान गरीरहेका छ्न ।बिदेश मन्त्रीको अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा समेत निर्णायक भुमिका रहने गरेको छ । वर्तमान सरकार नेकपा एमालेको सहयोग बिना सत्तामा रहन नसक्ने यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले  केपी ओलि सहकार्य गर्नु पर्ने हुन्छ  । केपिको पालामा नेपाल भारत सम्बन्ध पनि बलियो बनेको थियो र भारतिय प्रधानमन्त्री मोदी धेरै पटक नेपाल आउनमा केपि ओलिको योगदान रहेको हो । पुर्ब प्रधानमन्त्री ओलि भारत भ्रमण जादा समेत विभिन्न सम्झौतामा गरेका हुन । पुर्ब प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा गरिएको लिखित सम्झौता हो- रक्सौल काठमाडौं जोड्ने रेल्वे लिंकसम्बन्धी सम्झौता ।

रेल्वे लिंक सम्बन्धी अलग्गै सम्झौता अन्तरगत जलपाईगुडी- काँकडभिट्टा, जोगवनी- बिराटनगर, नौतनवा-भैरहवा र रुपैडिया नेपालगञ्ज रेलमार्गलाई प्राथमिकतामा राखिएका थिए  भने रक्सौलबाट काठमाडौं जोड्नेबारे दुबै देशका प्रधानमन्त्री सहमत मोटो सहमति भएको थियोे ।

प्रधानमन्त्रीको भारत भ्रमणका बेला भएको तेस्रो लिखित समझदारी कृषि क्षेत्रसँग सम्बन्धित हो  । ‘कृषिमा नयाँ साझेदारी’ नाम दिइएको  समझदारीमा कृषि उत्पादन बढाउन प्रविधिको सहयोग आदान प्रदानका साथै अनुसन्धान, तालिम, पशुपालन, फार्मिङ, माटो परीक्षण आदि विषयहरुलाई समेटिएका थियोे ।

नेपालका कृषि उपज अदुवा, अलैंची एवं तरकारीले भारतीय बजारमा हैरानी व्यहोर्नुपरिरहेको विषयलाई भने सम्झौताले पनि हुने सक्ने अनुमान गरिएको हो यसको थप पहल जरुरी रहेको छ । नेपाल भ्रमण आएका भारतिय प्रधानमन्त्री मोदीले तकालिन केपी ओलि सरकार बलियो सम्बन्ध बिस्तार भएको थियो । अहिले नेकपा एमालेको नेतृत्व नभए पनि सरकारको मुख्य साचो केपि ओलिकै हातम रहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
माेदीकाे बधाई स्वीकार्दै प्रचण्डले दिए धन्यवाद

माेदीकाे बधाई स्वीकार्दै प्रचण्डले दिए धन्यवाद

चीन बाइपास , ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

चीन बाइपास , ताइवानले लम्ब्यायो अनिवार्य सैन्य सेवा अवधि

गुडिरहेको रेलमा चढ्न खोज्दा किचेर एकजनाको मृत्यु

गुडिरहेको रेलमा चढ्न खोज्दा किचेर एकजनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...