No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसदीय दलको नेता छन्ने तयारी

संसदीय दलको नेता छन्ने तयारी

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि मात्र संसदीय दलको नेता चयन गर्ने जनाएका छन् ।

आयोगले भोली शनिबार प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिने भएको छ । समानुपातिक सांसदले निर्वाचित भएको प्रमाण पत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढाइने दलहरुले बताएका छन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र आगामी सरकार गठन प्रक्रियाबारे छलफल गर्ने सत्ता साझेदार दलहरुले बताउँदै आएका छन् ।

कांग्रेसमा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, प्रकाशमान सिंह, शेखर र शशांक कोइरालालगायतका नेताहरु आकांक्षी छन् । संसदीय दलको नेता चयन सहमतिमा गर्ने कि चुनावबाट गर्ने भन्ने कांग्रेसले निर्णय गरिसकेको छैन । २०७४ सालको निर्वाचपछि कांग्रेसमा पनि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो ।

यस्तै नेकपा माओवादी केन्द्रले पनि समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको माओवादीले जनाएको छ ।

समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताउनुभयो ।

संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उहाँको भनाइ छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ सांसद निर्वाचित भएका छन् । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
अध्यादेश प्रमाणीकरणको माग राख्दै थारू समुदायद्वारा प्रदर्शन

आलोपालो सरकारः शुरुको प्रधानमन्त्रीमा प्रचण्डको दाबी

कर्णाली र भेरी करिडोर स्तरोन्नतिका लागि पाँच अर्ब छुट्याइने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .