No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रलोभन, धाक धम्की र परोपकारका नाममा भईरहेको धर्मान्तरण अपराध हो – भारतिय सर्बोच्च

एजेन्सी –  भारतको सर्वोच्च अदालतले परोपकारको नाममा धर्मान्तरण गराउन नपाइने भन्दै जबर्जस्ती धर्म परिवर्तनलाई गम्भीर मुद्दाको रुपमा स्वीकार गरेको छ ।

प्रलोभन, धाक धम्की र परोपकारका नाममा भईरहेको धर्मान्तरण विरुद्ध आदेश माग गर्दै परेको रिट निवेदनमा भारतीय सर्वोच्च अदालतका न्यायाधीश एमआर शाहर सीटी रविकुमारको ईजलाशले आर्थिक वा अरु कुनै प्रलोभन, परोपकार वा धाकधम्की दिएर धर्म परिवर्तन गराउन नपाईने आदेश गरेको हो ।

साथै ईजलाशले जबर्जस्ती धर्मान्तरणलाई गम्भीर विषय भन्दै भारतको केन्द्र सरकार तथा राज्य सरकारहरुलाई धर्मान्तरणबारे विस्तृत सूचना संकलन गर्न पनि आदेश दिएको छ ।

धर्मान्तरण भारतीय संविधानको खिलाफ रहेको भन्दै ईजलाशले परोपकारको काम गलत होइन तर त्यसको नियत हेर्नुपर्ने पनि बताएको छ । प्राविधिक कुरा गरेर धर्मान्तरण गर्न नपाइने भन्दै सर्वोच्च अदालतले धर्मान्तरणले अन्ततः राष्ट्रिय सुरक्षा र अस्मितालाई नै खतरामा पार्ने पनि बताएको छ ।

परोपकार र प्रलोभनका नाममा भईरहेको धर्मान्तरण सम्बन्धि विस्तृत जवाफ आएपछि सर्वोच्चले आफ्नो विस्तृत आदेश दिने भएको छ । अदालतको आदेशमा उपमहान्यायाधीवक्ता तुषार मेहताले एक साताको समय मागेका छन् । भारतमा पनि शिक्षा, स्वास्थ्य, रोजगारीलगायका प्रलोभन दिएर धर्मान्तरण गराउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
अफगानिस्तानमा बम बिस्फोट २० जनाको मृत्यु

महानगरद्वारा आफ्नो कार्यालय परिसरमा थुप्रिएको फोहोर सफा गर्न ३५ दिने अल्टिमेटम

काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .