No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने प्रचण्डको सहमति

देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने प्रचण्डको सहमति

काठमाडौं । निर्वाचनको अधिकांश स्थानको परिणामहरु आइसकेका बेला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गठबन्धनलाई निरन्तरता दिएर सरकार बनाउने सहमति भएको छ ।

शनिबार बालुवाटारमा भएको भेटमा माओवादी अध्यक्ष प्रचण्ड देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउन सहमत भएका छन् । केही स्वतन्त्र सांसदसहित कांग्रेस, एमाले, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको गठबन्धन सरकार बनाउन बहुमत पुग्ने परिणामले देखाएको छ ।

गठबन्धनलाई अगाडि बढाउन देउवा र प्रचण्ड सहमत हुँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेका हुन् । प्रचण्डलाई मिलेर जान एमाले अध्यक्ष केपी ओलीले पनि प्रस्ताव गरेका छन् । तर प्रचण्ड गठबन्धनलाई निरन्तरता दिँदै सरकार बनाउनुपर्ने पक्षमा रहेको कांग्रेस एक नेताले बताए ।

उनकाअनुसार भेटमा राष्ट्रपति, उपराष्ट्रपति, सरकारको नेतृत्व, भावी सभामुखको नेतृत्व, उपसभामुख लगायतका पदीय संरचनाको विषयमा पनि छलफल भएको थियो । सरकार गठन र अन्य पदहरु बाँडफाँडका लागि छिट्टै सत्ता गठबन्धनको बैठक बोलाउने सहमति दुइ नेताबीच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post
नयाँ जम्मू-कश्मीरमा विदेशी आतंकवादीले पाएनन् समर्थन, १० महिनामा ४० जना मारिए

नयाँ जम्मू-कश्मीरमा विदेशी आतंकवादीले पाएनन् समर्थन, १० महिनामा ४० जना मारिए

के रबि लामिछाने सङ नेपाली नागरिकता नै छैन

के रबि लामिछाने सङ नेपाली नागरिकता नै छैन

पाकिस्तानमा लाखौं जनता रोडमा

पाकिस्तानमा लाखौं जनता रोडमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .