जनकपुरधाम । जसपा नेपाल १७ प्रतिनिधिसभाको १७ वटा सिट लिएर नेकपा एमालेसँग तालमेल गरेको छ ।
एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको अन्तिम खाका तयार भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1














