No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सडक ढलान काममा स्कूले बालबालिकाको प्रयोग

राजविराज । नेपाल सरकारले बालबालिकालाई श्रम गराउन निषेध गरेको छ । बालबालिकालाई श्रममा लगाउने उपर दण्ड सजायको व्यवस्था पनि गरेको अवस्थामा स्थानिय सरकारले पनि बालश्रम निषेधको नीति अनुसार विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको अवस्थामा सप्तरीको एक गाउँपालिकामा आरसिसि सडक ढलान गर्न विद्यालयमा अध्ययनरत बालबालिकाको प्रयोग गरिएको पाईएको छ ।
जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ३ स्थित रहेको श्री जनता अधारभुत विद्यालयको वाटो निर्माणको काममा बालबालिकाहरुलाई प्रयोग गरिएको हो । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडियोमा स्कूले बालबालिकाहरुले सडमा ईंटा बिछाउँदै गरेको हेर्न सकिन्छ ।
गाउँपालिकाले विद्यालय जाने वाटो सडक ढलान गर्ने योजना अन्तर्गत उपभोक्ता समिति र प्रधानाध्यापकको मिलोमतोमा विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई प्रयोग गरी आरसिसि सडक ढलान गरिएको स्थानियहरुले बताएका छन ।
एक सय मिटर सडक ढलानका लागि श्रमिकको रुपमा प्रयोग गरिएको बालबालिकाको अभिभावकले आपत्ती समेत प्रकट गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र यादव र विद्यालय व्यवस्थापन समतिका अध्यक्ष अमिरलाल यादवले सडक ढलानका लागि विद्यालयको वाटोमै ईट्टा राखेको हुदा सडक खुलाउन विद्यार्थीहरुलाई प्रयोग गरेको स्वीकारेका छन ।
प्रधानाध्यापक यादवले भने ‘गलत मंसायले बालबालिकाहरुलाई प्रयोग गरेको होईन वाटो अवरुद्ध खुलाउन केही वेर विद्यार्थाीहरु बाटोबाट ईटा हटाईएको हो , यसलाई समाजिक संजालमा गलत प्रचार गरियो ।’
यता गाउँपालिका अध्यक्ष ओम प्रकाश मंडलले बालबालिका प्रयोग गर्ने उपभोक्ता र प्रधानाध्यापकलाई छानविन गरि कार्वाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
‘आखिर हुने भनेको एक्लै त हो’

‘आखिर हुने भनेको एक्लै त हो’

मेयर बालेनलाई रिलायन्स लाइफका डीसीईओको ५ सुझाव

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .